एमाले अध्यक्ष ओली र एमालेको तेस्रो धारबीच भयो यस्तो सहमति !

एमाले अध्यक्ष ओली र एमालेको तेस्रो धारबीच भयो यस्तो सहमति !

Kantipath
  |   
प्रकाशित मिति: भाद्र ०७, २०७८
248 Shares

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच करिब सहमति भएका छन् ।

सोमबार बालकोटमा भएको छलफलमा उनीहरुबीच कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

जसअनरुप मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।

kantipath
प्रकाशित मिति: भाद्र ०७, २०७८
248 Shares