• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ३०, २०८३
☰
मङ्गलबार, असार ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

२२ वर्षकी युवतीको अचम्मको जागिर: पोर्न हेरे बापत प्रत्येक घण्टा २५ सय दिइने


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • काठमाडौं । स्कटल्याण्डकी एक २२ वर्षीया युवतीले अनौठो जागिर पाएकी छिन् । यो काममा उनले हरेक दिन पोर्न हेर्नुपर्छ । उनले पोर्न हेरेपछि यसबारे अनुसन्धान गर्नुपर्नेछ र कम्पनीलाई राम्रो पोर्न बनाउनका लागि सल्लाह सुझावसमेत दिनुपर्नेछ । यसका लागि युवतीलाई हरेक घण्टा २० डलर ९२५ सय रुपैयाँ भुक्तानी गरिनेछ ।

    Advertisement

    यी महिलाले पोर्न साइट बेड–बाइबिलका लागि काम गर्नेछिन् । कम्पनीको आधिकारिक ट्वीटर ह्यान्डलबाट यसबारे जानकारी दिइएको छ ।

    यो जागिरका लागि ९० हजारले आवेदन दिएका छन्

    बेड(बाइबलमा पोर्न रिसर्च हेडको पदका लागि ९० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसका लागि संसारभरबाट आवेदनहरू आएका थिए । तीमध्ये २२ वर्षीया रेबेका डिक्सन पनि एक थिइन् । अत्यधिक प्रतिस्पर्धापश्चात् यो कामका लागि रेबेका छनोट भएकी हुन् । सुरुमा उनलाई बेड(बाइबलमा सबैभन्दा धेरै पटक हेरिएका १०० वटा पोर्न हेर्नका लागि दिइन्छ ।

    रेबेकाले भनिन्, ‘यो संसारको सबैभन्दा राम्रो काम ’

    ‘न्यूयोर्क पोस्ट’ ले रेबेकाको अन्तरवार्ता लिएको छ । जसमा रेबेकाले पोर्न रिसर्च हेडको कामलाई विश्वकै उत्कृष्ट काम भनेकी छिन् । उनले यसबारे कुरा गर्दै भनिन्, ‘म खुल्ला विचारकी केटी हुँ, केही नयाँ काम गर्नका लागि मलाई कुनै आपत्ति छैन । यो भिन्न प्रकारको काम हो । यसका विभिन्न चुनौतीका लागि तयार छु ।’

    सेक्स पोजिसन र आवाजलाई पनि ध्यान दिनुपर्नेछ

    कामका बेला रेबेकाले पोर्न भिडियोलाई निकै सुक्ष्म ढङ्गले केलाउनुपर्नेछ । उनले पोर्नको आवाज र त्यसमा काम गर्ने महिला र पुरुषको आँकडा पनि जम्मा गर्नुपर्नेछ । साथै उनले सेक्स पोजिसनबारे पनि जानकारी जम्मा गरेर त्यसबारे रिपोर्ट लेख्नुपर्नेछ ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    ढकाल नालीवेली: अछामको काफलजणिबाट गोरखाको बोर्लाङ्गसम्म
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    ढकाल वंश: अछामदेखि गोरखासम्म
    क्यालिफोर्नियामा साहित्यिक कार्यक्रम

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer