• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
☰
शुक्रबार, जेठ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. मासिक राशिफल: जेठ, २०८३

गण्डकी विश्वविद्यालयले बनायो १० वर्षे योजना, कोदोको रक्सी ब्राण्डिङ गर्न अनुसन्धान


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • पोखरा । गण्डकी विश्वविद्यालयले आउँदो १० वर्षका लागि नयाँ रणनीतिक योजना बनाएको छ । पहिलो ५ वर्ष र दोस्रो ५ वर्ष गरी २ चरणको योजना बनाइएको हो ।

    Advertisement

    पहिलो चरणमा भौतिक पूर्वाधार निर्माण गर्ने, अनुसन्धान र आविष्कारमा जोड दिने बताइएको छ । दोस्रो चरणमा विश्व बजारमा खपत हुने जनशक्ति उत्पादन गर्ने योजना छ । प्रदेश नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष डा. गिरिधारी पौडेलले उक्त योजना तयार गरेका हुन् ।

    विश्वविद्यालयले विद्यार्थीलाई प्रमाणपत्रमात्रै दिने र त्यही वरिपरि पढाई चलिरहेको भन्दै अव प्रविधि विकास गर्ने गरी अध्ययन अध्यापनमा जोड दिनुपर्ने उनको भनाई छ । उनले विश्वका ४० विश्वविद्यालयका रणनीतिक योजना हेरेर आफूले गण्डकीको योजना तयार गरेको बताए ।

    १० वर्षे रणनीतिक योजनामा विश्वविद्यालयको विकास मात्रै जोडिएको छैन । त्यसको आधार स्तम्भ पनि खोजिएको छ । गण्डकी प्रदेशका हरेक स्थानीय तहमा कम्तीमा एउटा विज्ञान पढाउने मावि तह हुनुपर्ने योजनामा उल्लेख छ । हाल प्रदेशका ७४ वटा स्कुलमा प्लस टु तहको विज्ञान पढाई हुन्छ ।

    रणनीतिक योजना पूरा गर्न विश्वविद्यालयको बजेट १० वर्षमा ४ अर्ब लगानी गर्नुपर्ने उल्लेख छ । गण्डकी विश्वविद्यालयले नेपालमै पहिलो पटक कोदोको रक्सीको ब्राण्डिङ गर्न अनुसन्धान गरिरहेको छ ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    नेपाल भूगोल विद्यार्थी समाजको साधारण सभा सम्पन्न
    तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    भर्खरै

    • १.
      मासिक राशिफल: जेठ, २०८३

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer