• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दोलखाका नौ पालिकामा चुनाव हाँक्न खटिए एमालेका कमाण्डरहरु


  •   बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
  • दोलखा : नेकपा एमाले दोलखाले मंसिर ४ को आम निर्वाचनका लागि जिल्लाको शक्ति विकेन्द्रित गर्दै नौ ओटा स्थानीय तहको बेग्लाबेग्लै कमाण्ड बनाएर निर्वाचन परिचालनका लागि कमाण्डरहरु तोकेको छ ।

    Advertisement

    जसअनुसार भीमेश्वर नगरपालिकाको निर्वाचन परिचालनका लागि जिल्ला उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख राजेन्द्र मानन्धर तोकिनुभएको छ । दोलखाको नौ वटा पालिकाहरुमध्ये भीमेश्वरमा सबैभन्दा बढी २७ हजार ५ सय २ जना मतदाता हुनुहुन्छ ।

    त्यस्तै, तामाकोशी गाउँपालिकामा प्रदेश कमिटी सदस्य बसन्तराज कार्की, विगु गाउँपालिकामा प्रदेश कमिटी सदस्य कृष्ण भुजेल कमाण्डर तोकिनुभएको छ ।

    त्यस्तै, गौरीशंकर गाउँपालिकामा पालिका ईन्चार्ज स्वयमबहादुर खड्का र वैतेश्वर गाउँपालिकामा प्रदेश कमिटी सदस्य हर्कमान पाख्रीन, जिरी नगरपालिकामा पूर्व मेयर टंक जिरेल र मेलुङ गाउँपालिकामा धर्मेन्द्र मोक्तान चुनावी कमाण्डर तोकिनुभएको छ ।

    त्यसैगरी, कालिञ्चोक गाउँपालिकामा कालिका पाठक, शैलुङ गाउँपालिकामा भरत प्रसाद दुलाल चुनावी कमाण्डर तोकिनुभएको छ ।

    पालिका कमाण्डरहरुले प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेश १ का प्रदेशसभा उम्मेद्वार नरबहादुर श्रेष्ठ र प्रदेशसभा २ का प्रदेशसभा उम्मेद्वार भरतबहादुर केसीलाई विजयी बनाउने ‘मिसन’सहित सबै पालिकाहरुमा चुनावी तयारी बैठक र भेलालगायतका आन्तरिक तयारीका काम अगाडि बढाई रहनुभएको छ ।

    एमाले दोलखाले पार्टीको जनवर्गीय संगठनहरुमा आवद्ध केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरुलाई पनि भूगोलमै केन्द्रीत गर्नेगरी तयारीहरु गरिरहेको छ ।

     

    बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    शक्ति नभई, राज्यचेतनाको पुनर्जागरण हुन्: पृथ्वीनारायण शाह
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer