• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कान्तिपथ समसामयिक ज्ञानमंच


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • १.नेपालमा पहिलोपटक समलिंगी विवाहलाई कानूनी मान्यता दिने जिल्ला कुन हो?

    Advertisement
    • लम्जुंग, दोर्दी गाउँपालिका

    २.विश्व एड्स दिवस २०२३ को नारा के रहेको थियो?

    • समुदायको नेतृत्वमा एड्सको अन्त्य

    ३.Shining Path नामक राजनीतिक दल कुन देशको हो?

    • पेरु

    ४.लाकडा जातिको बासस्थान कुन जिल्लामा रहेको छ?

    • वैतडी

    5.UNO को पहिलो बैठक कहाँ बसेको थियो?

    • लन्डन

    ६.कोप २८ मा नेपालले कति बुदे स्थिति पत्र प्रस्तुत गरेको थियो?

    • 5

    ७.विश्व भोकमरी सूचकांकमा नेपाल कतिऔ स्थानमा रहेको छ?

    • ६९ औँ

    ८.ओस्कार अवार्डका लागि पठाएको नेपाली चलचित्र कुन थियो?

    • हल्कारा

    ९.रास्ट्रिय जलवायु सम्मेलन कहिले भएको थियो?

    • २०८० मंसिर

    10.सरकारद्वारा टिकटक एप माथि प्रतिबन्ध कहिले लगाइयो?

    • २०८० कार्तिक २९ गते

    ११.सामाजिक संजाल whatsapp को स्थापना कहिले भएको हो?

    • २४ फेब्रुअरी २००९

    १२.अल्माटा सम्मेलन के सँग सम्बन्धित छ?

    • प्राथमिक स्वास्थ्य उपचार

    १३.नेपालमा पहिलोपटक हाइड्रोजनबाट खाना बनाउने चुलो कहिले बालियो?

    • २०८० भाद्र ३१ गते

    १४.संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वांगको निधन कहिले भयो?

    • २०८० भाद्र २६

    १५.आर्थिक सर्वेक्षण २०२३ अनुसार, दक्षिण एशियाली मुलुक सहित चीन मा सबैभन्दा बढी आर्थिक वृद्धि भएको मुकुक कुन हो?

    • माल्दिभ्स: ७.२%

    १६.नक्सा बनाउने विज्ञानलाई के भनिन्छ?

    • कार्टोग्राफी

    १७.नेपाल र चीनको सबैभन्दा पुरानो नाका तातोपानी नाका सर्व साधारणका लागि पुन: कहिले खुला गरियो?

    • २०८० भाद्र १५ गते

    १८.अन्तराष्ट्रिय माटो दिवस २०२३ लाई नेपालले कुन नाराका साथ मनायो?

    • “माटो र पानी जीवनको थालनी”

    १९.नेपालको चेरापुन्जी भनेर कुन स्थानलाई चिनिन्छ?

    • लुम्ले, कास्की

     

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer