• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जिल्ला परिचय: इलाम


  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
  • नेपालको पूर्वी भागमा रहेको पहाडी जिल्ला ईलाम कोशी प्रदेशमा पर्दछ ।  यस जिल्लाको पुरानो नाम खलङ्गा हो । यसको क्षेत्रफल १,७०३ बर्ग कि.मि.  रहेको छ भने समुद्री सतह देखि ३०० मिटर  देखि ३,६३६ मिटर उचाईमा रहेको छ । यस जिल्लाको सदरमुकाम इलामबजार हो । यो जिल्ला चियाको घर नामले पनि प्रशिद्ध छ । भौगोलिक रुपमा यो जिल्ला  २६°५४’४२.१२” उत्तरी अक्षांस र ८७° 55′ १२.७२”   पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । वि.सं.  २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या २,८०,५६५ जना रहेको छ भने जनघनत्व १६४.७४ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लामा चार वटा नगरपालिका र छ वटा गाउँपालिका गरी जम्मा दश वटा स्थानीय तह रहेका छन्। यस जिल्लाको पूर्वमा भारतको पश्चिम बङ्गाल अन्तरगत दार्जिलिङ्ग जिल्ला, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु उत्तरमा पाँचथर तथा दक्षिणमा झापा जिल्लासँग सिमाना जोडिएको छ ।

    Advertisement

    यस जिल्लामा बोलिने मुख्य भाषामा लिम्बु र नेपाली पर्दछन भने मुख्य जातजातिहरुमा लाप्चे, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा,थामी, पहरी, क्षत्री, ब्राह्मण, नेवार पर्दछन । जलवायुका हिसावले यस जिलामा उष्ण मौषमी जलवायु, अर्धोष्ण सङशीतोष्ण जलवायु, ठण्डा समशीतोष्ण जलवायु तथा लेकाली जलवायु पाइन्छन भने वनस्पतिहरुमा उष्ण सदावहार वन, अर्धोष्ण पतझड वन, कोणधारी वन तथा लेकाली वनस्पति पाइन्छन । यस जिल्लामा कृषि तथा पशुपालन गरिने भएतापनि मुख्य पेशाको स्थान ब्यापारले लिएको छ । यहाकामुख्य बजार केन्द्रको रुपमा  ईलाम बजार,बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली रहेका छन् । चिया, अलैची, अकवरे खुर्सानी, अम्रिसो, इस्कुस, दूध तथा छुर्पी यहाका मुख्य कृषिजन्य उपज हुन् । श्रीअन्तु, माईवेनी, माईपोखरी, सन्दकपुर, छिन्तापु, सिद्धिथुम्का, गजुरमुखी यस जिल्लाका मुख्य पर्यटकीय स्थल हुन ।

    (देश चिनाउने अभियान अन्तर्गत कान्तिपथको यो प्रयास तपाईलाई कस्तो लाग्छ, पढेर प्रतिक्रिया दिनुहोला)

     

     

    शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer