१चक्चाकुर पर्व कुन सम्य्दायले मनाउने गर्दछ?
- कुलुङ
२.पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री को हुन्?
- वेनेजिर भुट्टो
३.नेपाल सुपर लिग २०२३ को उपाधि कसले जित्यो?
- ललितपुर सिटि क्लब
४.नेपाल र रुवान्डाबीच हवाई सम्झौता कहिले भयो ?
- २०८०-८-१९
५. नेपालको कूल क्षेत्रफल मध्य कति प्रतिशत पानीले ओगटेको छ ?
- ७.६%
६.सेतो हिमालको उपनामले चिनेने हिमाल कुन हो ?
- धौलागिरी
७.पृथ्वी नारायण शाहको मृत्यु कुन जिल्लामा भएको थियो ?
- नुवाकोट
८. नेपालको हरित सहर भनेर कुन सहरलाई चिनिन्छ ?
- हेटौंडा
९.नक्सा अध्ययन गर्दा कुन दिशालाई अधार मानेर गरिन्छ?
- उत्तर
१० उत्तर कोरिया र दक्षिण कोरियालाई कुन रेखाले छुट्याएको छ ?
- ३८ डिग्री उत्तरी अक्षांश रेखा
११.नेपालको पहिलो उपप्रधानमन्त्री को हो?
- सुवर्ण शमशेर
१२.नेपालको शिक्षासम्बन्धी पहिलो कानूनी सस्ताबेज कुन हो?
- शिक्षाको इस्तिहार
१३.वैशाखी कुन समुदायको पर्व हो?
- शिख
१४.नेपालको प्रमाणिक समय कति डिग्री देशान्तरलाई आधार मानेर निर्धारण गरिएको छ ?
- ८६ डिग्री १५ मिनेट
१५.श्रीमद्भग्वदगीतमा कति श्लोकहरु रहेका छन्?
- ७०० श्लोक
१६.पुराणमा वर्णित स्वर्गका अप्सरा कु जातिका थिए?
- गन्धर्व
१७.कुशवाडीया जतिको बसोबास कुन जिल्लामा रहेको छ?
- बाके
१८.वनस्पतिका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ?
- ५ भागमा
१९.विश्वको सबैभन्दा अग्लो पठार भन्नाले कुन पथारलाई चिनिन्छ ?
- पमिरको पठार
२०. मेची नदीलाई भारतमा पुगेपछि कुन नामले चिनिन्छ?
- महानन्दा

