• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कान्तिपथ समसामयिक ज्ञानमंच


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • USDA soil classification अनुसार नेपालमा कति प्रकारको अर्डर लेभलको माटो (order level soil) पाइन्छ?

    Advertisement
    • ७ प्रकारको

    २.विराटनगर बजार कुन नदीको किनारमा रहेको छ?

    • वक्राहा

    ३कोरोना भाइरस बिरुद्ध खोप तयार पारेको घोषणा गर्ने पहिलो राष्ट्र कुन हो?

    • रुस

    ४.राष्ट्रिय लेखक पुरस्कार २०८० कसलाई प्रदान गरियो  ?

    • साहित्यकार वैरागी काँईला

    ५. द भोइस अफ नेपाल २०८० को उपाधी कसले जित्यो ?

    • विनोद राई

    ६.विश्व कृषि जैविक विविधतामा नेपाल कति औँ स्थानमा पर्दछ?

    • ३१ औँ

    ७.नेपालको जलवायुमा सबैभन्दा बढी प्रभाव पार्ने तत्त्व कुन हो ?

    • उचाई

    ८. सातौँ कृषि गणना २०७९ अनुसार कृषि पेसामा संलग्न परिवार संख्या कति रहेको छ ?

    • ४१,30,७८९ परिवार

    ९.झ्यालमा सिसा राख्ने चलन कसले चलाएका थिए?

    • रणजित मल्ल

    १० सन् २०२४ मा प्रक्षेपण हुने भनी तय भएको नेपाली स्याटेलाइटको नाम के हो  ?

    • मुनाल

    ११.दिवा सपनाको उमेर भनेर कुन अवस्थालाई चिनिन्छ?

    • किशोरावस्था

    १२.सिकाई स्थानान्तरणसम्बन्धी समान तत्त्वको सिद्धान्त कसले पत्ता प्रतिपादन गरेका थिए?

    • थर्नडाइक.

    १३.पाल्पाको रानीमहल कसले बनाएका थिए?

    • खड्ग समशेर

    १४.नेपालमा विज्ञान विषयमा विद्यावारिधी कहिलेबाट सुरु भयो ?

    • वि. सं. २०३३

    १५.स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तहमा शिक्षा सम्बन्धी कतिवटा अधिकार तोकिएको छ?

    • ९

    १६.नेपालमा रेडियोको माध्यमबाट शिक्षक तालिम दिन कहिलेबाट सुरु भयो?

    • वि. सं. २०३४

    १७. टोपोग्राफिक नक्सामा रातो रङले केलाई जनाउछ?

    • आवास क्षेत्र

    १८.किताबदेखी लाग्ने डरलाई के भनिन्छ?

    • बिब्लियोफोबिया

    १९.संसारको सर्वोत्कृष्ट पाणीनीय व्याकरणको प्रादुर्भाव कहाँ भएको थियो ?

    • अर्घाखाँची जिल्ला

    २०. वेदमा कतिवटा छन्दको प्रयोग भएको छ?

    • सातवटा

     

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer