• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कान्तिपथ समसामयिक ज्ञानमंच


  •   मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
  • नेपालसंग दोदोरो श्रम सम्झौता भएका देशको सम्झौता कति पुगेको छ?

    Advertisement
    • १२, पछिल्लो जर्मनी (२०२३-१०-१०)

    २.बुटवल सहर कुन नदीको कुनारमा रहेको छ?

    • तिनाउ

    ३. बझाङ जिल्लाको सदरमुकाम चैनपुर कुन नदीको किनारमा रहेको छ?

    • सेती

    ४.बिमस्टेकको वडापत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को हुन्  ?

    • शेर बहादुर देउवा

    ५. सबैभन्दा बढी जनघनत्व भएको प्रदेश कुन हो ?

    • मधेश प्रदेश

    ६.नेपालमा लेखन कार्यमा प्रयोग भएको सबैभन्दा पुरानो लिपी कुन हो?

    • ब्राह्मी लिपी

    ७.नेपालका गान्धी भनेर कसलाई चिनिन्छ?

    • तुल्सीमेहर श्रेष्ठ

    ८. नेपालको सबैभन्दाउच्च स्थानको विमानस्थल कुन हो ?

    • स्याङबोंचे

    ९.वाल्मीकि आश्रम कुन जिल्लामा रहेको छ?

    • नवलपरासी, भैंसालोटन

    १० अमेरिकी यात्रु भासको डीगामा ले भारत आउदा प्रयोग गरेको नक्सा कसले निर्माण गरेका थिए?

    • अल इद्रिसी

    ११.राणा प्रधानमन्त्री देव शमशेरको शासनकाल कति समयको थियो?

    • ११४ दिन

    १२.धान नाच कुन जाति बिशेषको सांस्कृतिक नाच हो?

    • लिम्बु

    १३.थकाली जातिको मुख्य बसोबास थलो कुन जिल्लामा रहेको छ?

    • मुस्ताङ

    १४.लामीछाने थरको उत्पत्ति भएको लामिछानी कुन जिल्लामा पर्दछ ?

    • दैलेख

    १५.मनुस्मृति अनुसार मानिसलाई कर्मको आधारमा कति भागमा बर्गीकरण गरिएको छ?

    • ४ भागमा

    १६.गेस्साल्ट मनोविज्ञानको उपजको रुपमा सिकाईको कुन सिद्धान्तलाई चिनिन्छ?

    • अन्तरदृष्टि

    १७. पुनर्बल कति प्रकारका हुन्छन?

    • ५ प्रकार

    १८.कति डिग्री सेल्सिय तापक्रममा पानीको घनत्व सबैभन्दा बढी हुन्छ?

    • ४ डिग्री

    १९.नेपालमा अल्पाइन वनस्पतिको क्षेत्र भन्नाले कति मिटर उचाइलाई बुझिन्छ?

    • समुद्र सतहबाट ३३००मिटर देखि ४८०० मिटर

    २०. चुरे पर्वतको सबैभन्दा अग्लो शिखर कुन जिल्लामा पर्दछ?

    • कैलाली

     

    मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer