• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कान्तिपथ समसामयिक ज्ञानमंच


  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
  • १.गाउँपालिकातथा नगरपालिकाको नाम तोक्ने अधिकार कसमा निहित रहेको छ?

    Advertisement
    • नेपाल सरकार

    २.नेपालमा सबैभन्दा उच्च स्थानमा धान खेती कहाँ गरिन्छ?

    • पतारासी जिउलो (जुम्ला)

    ३. स्थानीय सरकार संचालन ऐन, २०७४ कहिले प्रमाणीकरण भएको हो?

    • वि.सं. २०७४-असोज २९

    ४.नेपालको जनगणना २०७८ अनुसार सबैभन्दा कम जनघनत्व भएको जिल्ला कुन हो  ?

    • मनाङ (३ जना प्रतिबर्ग किलोमिटर)

    ५. नेपालसँग हवाई सम्झौता भएको पछिलो देश कुन हो ?

    • स्वीजरल्याण्ड, २०८० माघ २३

    ६.गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रदेशको दोस्रो पन्चबर्षीय योजनाको अवधारणा पत्र कहिले सार्वजनिक गर्यो?

    • वि.सं. २०८०-माघ-१८

    ७.राष्ट्रिय कलाश्री पुरस्कार २०८० कसलाई प्रदान गरियो?

    • भागीरथी श्रेष्ठ

    ८. राष्ट्रिय प्रतिभा सम्मान २०८० कसलाई प्रदान गरियो ?

    • कलाकार मदनकृष्ण श्रेष्ठ

    ९.मिसेस नेपाल क्यानाडाको उपाधी जित्ने सुन्दरी को हुन्?

    • सृष्ठ श्रेष्ठ

    १० लतार्ने विवाह कुन जातिमा प्रचलित रहेको छ?

    • छन्त्याल

    ११.शब्दशिबिर पुस्तकका लेखक को हुन्?

    • मुकुन्दराज शर्मा

    १२.अन्तरिक्षयान उदाउने विश्वकी पहिलो महिला को हुन्?

    • एलिन कोलिन्स

    १३.शिवरात्री कुन तिथीमा मनाइन्छ?

    • फाल्गुण कृष्ण चतुर्दशी

    १४.दाङका प्ररहम राजा को हुन् ?

    • बलिसिंह

    १५.नेपाल नामक गाउँ कु  देशमा रहेको छ?

    • जापान

    १६.नेपालको सबैभन्दा उच्च स्थानको मन्दिर कुन हो?

    • मुक्तिनाथ

    १७. पुनर्बल कति प्रकारका हुन्छन?

    • ५ प्रकार

    १८.बराबर क्षेत्रफल भएका जिल्लाहरु कतिवटा रहेका छन्?

    • डोटी र बर्दिया (२०२५ बर्ग कि.मि.) रामेछाप र तनहु (१५४६ बर्ग कि.मि.)

    १९.नेपालको सबैभन्दा उच्च स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो?

    • सिमिकोट (हुम्ला)

    २०. महाभारत पर्वतको सबैभन्दा उच्च भाग कुन हो?

    • शैलुङ

     

    मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer