• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
☰
शुक्रबार, जेठ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. मासिक राशिफल: जेठ, २०८३

कान्तिपथ समसामयिक ज्ञानमंच


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • १.सातौँ कृषि गणना २०७९/८० अनुसार नेपालमा कृषि बिमा गर्ने किशान कति प्रतिशत रहेका छन्?

    Advertisement
    • ४.४%

    २.जनगणना २०७८ अनुसार कतिवटा जिल्लामा जनसंख्या ऋणात्मक रहेको छ?

    • ३४ वटा

    ३. GOOGLE नेपालको कर प्रणालीमा कहिलेदेखि आबद्ध भयो?

    • २०८० बैशाख ७

    ४.नेपालमा प्रतिरक्षा विश्वविद्यालय कुन जिल्लामा स्थापना हुन लागेको छ?

    • काभ्रे

    ५. नेपालको पहिलो बैज्ञानिक भनेर कसलाई चिनिन्छ ?

    • गेहेन्द्र समशेर

    ६.राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार २०८० द्वारा कसलाई सम्मानित गरियो?

    • घनश्याम ज्ञवाली

    ७.नेपाल सरकारका मुख्य सचिवको मर्यादा क्रम कतिऔं स्थानमा हुने गर्दछ ?

    • दशौँ

    ८. नेपालको पहिलो राष्ट्रिय बजेटको कूल राशि कति थियो ?

    • रु. ८ करोड २५ लाख

    ९. “प्रशासन भित्रको प्रशासन” कृतिका लेखक को हुन्?

    • गोविन्द कुसुम

    १० अलि मिया लोक वांमय पुरस्कार कसलाई प्रदान गरियो?

    • नारायण रायमाझी

    ११.वृहस्पति र मंगल ग्रहको बिचमा फेला परेको धातुयुक्त छुद्र ग्रह कुन हो?

    • साइकी

    १२.इतिहांसका पिता भनेर कसलाई चिनिन्छ?

    • हेरोडोटस

    १३.एक डिग्री देशान्तर बराबर कति समय अन्तर हुन् आउछ?

    • ४ मिनेट

    १४.सानो नेपाल भनेर कुन जिल्लालाई चिनिन्छ ?

    • वाग्लुङ

    १५.साँढे जुदाई नेपालको कुन जिल्लामा प्रचलित रहेको छ?

    • नुवाकोट

    १६.टिमुरे ताल कुन जिल्लामा पर्दछ ?

    • गुल्मी

    १७. नेपालमा कफी दिवस कहिलेदेखि मनाउन थालियो ?

    • वि. सं. २०६२

    १८.मल्लकालमा चौतारा भनेर कसलाई चिनिन्थ्यो?

    • प्रधानमन्त्री

    १९.चाबुक भन्ज्याङ कुन जिल्लामा रहेको छ?

    • ताप्लेजुंग

    २०. “म अघि बढ्छु” कार्यक्रम कुन प्रदेशले अगाडी सारेको कार्यक्रम हो?

    • कोशी प्रदेश

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: जेठ, २०८३
    आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    भर्खरै

    • १.
      मासिक राशिफल: जेठ, २०८३

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer