नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले आन्तरिक एकताका लागि दुई महिनाअघि भएको सहमति कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा माधवकुमार नेपाल समूहम...