किभ । युक्रेनको राजधानी किभमा प्रवेश गरेका रुसी सैनिकहरू सहरको उत्तरी भाग ओबोलोनमा छन्। यो क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट नौ किलोमिटरको दुरीमा छ।
रुसको आक्रमणपछि युक्रेनले आफ्नो सम्पूर्ण शक्तिका साथ जवाफ दिने प्रयास गरिरहेको छ...