• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मिस युनिभर्स नेपालकी आयुष्नोभालाई क्रिटिक्स अवार्ड


  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
  • काठमाडौं । यतिबेला अन्तिम प्रतिस्पर्धाको तयारी हुँदै गरेको ‘मिस युनिभर्स नेपाल–२०२२’को फाइनलमा रहेकी डा. आयुष्नोभा ढुङ्गानालाई एउटा फरक शैलीको सफलता प्राप्त भएको छ ।

    Advertisement

    उत्कृष्ट ३९ बाट विभिन्न राउन्ड हुँदै फाइलनमा पुगेकी डाक्टर अनुष्नोभा चलचित्र क्षेत्रमा पनि आबद्ध छिन् ।
    दुई वर्षअघि रिलिज भएको चलचित्र ‘डाक्टर खाते’बाट डाक्टर आयुष्नोभाले स्कृप्ट सब टाइटलतर्फ ‘क्रिटिक्स अवार्ड’ जितेकी छिन् ।

    काठमाडौंमा सम्पन्न दोश्रो नेशनल इन्टरट्रेनमेन्ट अवार्ड २०२२ मा आयुष्नोभाले सबैभन्दा कम उमेरमा स्कृप्ट राइटिङ (सब टाइटल) लेखेर क्रिटिक्स अवार्ड हासिल गरेकी हुन् ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आयुष्नोभाको अवार्ड उनी आमा तथा अभिनेत्री रोशनी केसीले ग्रहण गरिन् ।

    यपिबेला आफू मिस युनिभर्स नेपाल २०२२ को क्लोज क्याम्पमा भएका कारण अवार्ड ग्रहण गर्न नसकेको जानकारी गराउँदै आयुष्नोभाले सो अवार्डले आफूलाई अघि बढ्न थप प्रेरणा मिलेको बताइन् ।

    हाल प्रतिस्पर्धा गरिरहेका २० जना प्रतियोगीमध्य आयुष्नोभा मात्र डाक्टर हुन् । मिस युनिभर्स नेपालको फाइनलमा पुगेकी उनले चलचित्रको स्कृप्ट विधामा यतीबेला अवार्ड जितेर आफूलाई बहुमुखी प्रतिभाको धनीका रुपमा चिनाएकी छिन् ।

    बंगलादेशबाट छाला रोगसम्बन्धी चिकित्सा अध्ययन गरेर नेपाल आएकी आयुष्नोभा सबैका लागि स्वास्थ्य अभियानका साथ मिस युनिभर्स नेपाल २०२२ मा छिन् । डाक्टरहरु पनि सौन्दर्य क्षेत्रमा कम छैनन भनेर प्रमाणित गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा मिस युनिसर्भमार्फत चिनाउन आफूले यो प्रतियोगितामा भाग लिएको बताउँदै आएकी छिन् ।

    मिस युनिभर्स नेपाल २०२२ को चयन भदौ ९ गते साँझ हुने भएको छ । यो प्रतियोगिताको कोरियोग्राफी बरिष्ट अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गरिरहेका छन् । मिस युनभिर्स नेपालको बिजेताले नेपालबाट ७१औं मिस युनिभर्स २०२२ मा भाग लिने छन् । बिजेताले मिस युनिभर्स नेपालको टाइटलसँगै क्राउन, १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले बताएकी छिन् ।

    आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘दुश्मन हेरेको हेर्‍यै’ र ‘जाने भए जाममाया’ काे अपार सफलतापछि देशसँगै विदेशकाे कार्यक्रममा व्यस्त दुर्गेश
    गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ
    बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
    आज भगवान रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा
    कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु
    कुमा सागर र ख्वपा ब्यान्डको अष्ट्रेलिया टुर सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer