• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

काठमाडाैँ रानीवनस्थित फर्निचर उद्योगमा भएकाे आगलागी


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ ।काठमाडाैँकाे नागार्जुन नगरपालिका–१ रानीवनस्थित ‘एएलजी फर्निचर प्राली’ मा बुधबार दिउँसाे भएकाे भिषण आगलागी पूर्ण नियन्त्रणमा आएकाे छ । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका (जुद्द बारुण यन्त्र) को २, नेपाली सेना र नेपाल प्रहरीको १-१ सहित ४ वटा दमकल र ३ वटा पानी ट्याङकर परिचालन गरिएको थियो ।

    Advertisement

    आगलागी नियन्त्रणमा लिन १५० प्रहरी, ३२ सेना र ४० जना सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालित भएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर कम्पनीको दराज, सोफालगायत अन्य तयारी फर्निचर गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    यसैगरी आगलागीबाट सँगैको जितेन्द्र लामाको घरमा समेत करिब ५ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले बताएको छ ।आगलागी हुँदा ५ वटा एलपी ग्यास सिलिण्डरसमेत बिष्फोट भएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

     

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आइतबार र सोमबार देशभर सार्वजनिक बिदा
    बडा दशैंको टीका: उत्तम साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा
    हिजो देखि शुक्र अस्त, यसबेला के के गर्नु हुँन्छ, जानी राखौं
    हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा उत्कृष्ट पाँच सहित गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान
    भोलीदेखी आठौं संस्करणको निफ महोत्सव, ४० देशका ८७ चलचित्र प्रदर्शन हुने
    लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिनेको घुइँचो

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer