• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, बैशाख २७, २०८३
☰
आइतबार, बैशाख २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

युद्धले जन्माएको सर्वहारा नेता ‘शैलेस’


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • चितवन । दैनिकी कृषि कर्म । गोठमा गाईवस्तु छन् । खेतीपातीमा पनि लाग्छन् र पनि राजनैतिक सक्रियतामा कुनै कमी छैन । नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल ‘शैलेस’ सादगी र सर्वहारा नेता हुन । उनको दैनिकी, कर्म र जिम्वेवारीले उनलाई भुई मान्छेहरुको नेता मान्न सकिन्छ ।

    Advertisement

    लामो समयको राजनैतिक यात्रामा न लोभ न लालच । आफ्नै सुर र धुनमा कँही कतै केही कुराको पनि दाग नलागी राजनैतिक यात्रा गर्दै आएका खनाल २०३७ चैत २६ गते गोर्खामा जन्मिएका हुन् । रत्ननगरमा रहेको नेपाल मावीमा अध्ययन गर्दै गर्दा २०५० सालबाट विद्यार्थी राजनीति सुरु गरेका खनालले २०५४ सालमा जनयुद्धको होलटाइमर जनमुक्ती सेनामा काम गरे ।

    २०५९ सालमा रोल्पाको खुम्तीवांगमा दोहोरो भिडन्तमा हातमा गोली लागेर घाइते भएका खनाल २०६० सालमा नेपाली सेनाको हिरासतमा पु्गे । १३ महिना सेनाको हिरासत वसेका खनालको वारेमा ‘सम्झनामा गजुरी व्रेक’ नामक पुस्तकमा उल्लेख छ । २०६१ साल कार्तिक २९ गते गजुरी जेल व्रेक गर्ने मध्येका मुख्य एक नेतृत्वकर्ता खनाल पनि थिए ।

    द्धन्द्धकालमा थानकोट प्रहरी चौकी आक्रमणमा सहायक नेतृत्व उनले गरेका थिए । ढाडमा टेकी टाउकोमा हान्ने तत्कालीन माओवादीको योजना अनुसार थानकोट प्रहरी चौकी आक्रमणमा सफलता प्राप्त गरेको उनी बताउछन् । २०६३ सालमा शान्ती प्रकृयासंगै राजधानीमा क्राइम कन्टोल अपरेसन प्रमुख भएर खनालले जिम्वेवारी पुरा गरेका थिए । जनमुक्ती सेना शिविरमा रहेपछि खनाल माओवादी निकट योगं कम्युनिष्ट लिग(वाइसिएल) को चितवन अध्यक्ष भएका थिए ।

    माओवादीको नारायणी व्युरो सदस्य पनि भए उनि । २०६९ सालमा माओवादी पाटी विभाजन भएसंगै वैद्य समुह हुदैँ राष्ट्रिय जन स्वयंसेवकको केन्द्रिय सचिव भए । विप्लव समुहको जनमुक्ती सेना केन्द्रिय उप प्रमुख हुँदै पुन: माओवादी केन्द्रमा विभाजीत १० घटक माओवादी इकाई केन्द्रिय महाधीवेशन आयोजक समिति सदस्य पनि रहेका थिए खनाल ।

    नेकपा निर्माण पछि नेकपाको वागमती प्रदेश कमिटी सदस्य भएका खनाल नेकपा विभाजन पछिको निरन्तरता अहिले नेकपा एमालेको जिल्ला कमिटी चितवनको सचिव रहेका छन् । १० बर्षे जनयुद्धले जन्माएको नेता खनालले राजनीतिलाई कमाई खाने साधन कहिल्यै वनाएन् । इमानको राजनीतिमा विश्वास राख्ने खनाल भुई मान्छेहरुको सुख र दुखमा सारथी वन्न रुचाउछन् ।

    सर्वहाराका लागि जिवन सुम्पिएर संघर्ष गर्दै राजनिती गरेकाले वाँकी जिवन पनि सर्वहारा कै पक्षमा विताउने उनको लक्ष्य छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट चितवन क्षेत्र नं. १ख अन्तर्गत प्रदेश सांसदको चर्चा भए पनि पार्टीले आबश्यकता महसुस गरेमा जिम्मेवारी निर्वाह गर्ने खनालले बताए ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आइतबार र सोमबार देशभर सार्वजनिक बिदा
    बडा दशैंको टीका: उत्तम साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा
    आजको विदेशी मुद्राहरुको विनिमयदर
    हिजो देखि शुक्र अस्त, यसबेला के के गर्नु हुँन्छ, जानी राखौं
    हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा उत्कृष्ट पाँच सहित गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान
    भोलीदेखी आठौं संस्करणको निफ महोत्सव, ४० देशका ८७ चलचित्र प्रदर्शन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २१ गते साेमवार:

    • ३.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार:

    • ४.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ६.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer