• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०९, २०८३
☰
मङ्गलबार, असार ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डेंगु सङ्क्रमणबाट आज २ जनाको मृत्यु: स्वास्थ्य मन्त्रालय


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । डेंगु  सङ्क्रमणबाट आज २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    Advertisement

    देशको ७६ जिल्लामा फैलिइसकेको डेंगु संक्रमण कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको मन्त्रालयका जानकारी दिएको छ ।

    श्रावणदेखि हालसम्म मात्रै देशभर २८ हजार एक सय ९ जनामा डेंगु संक्रमण भएको र बाग्मती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९ सय ७५ जनामा संक्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।

    यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगू सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा औषधी आपूर्ति व्यवस्थालाई सहज बनाइएको जनाएको छ ।

    आज एक विज्ञप्ति जारी गदै मन्त्रालयले डेंगू सङ्क्रमणको प्रकोप काठमाडौँ उपत्यकामा सबैभन्दा बढी देखिएको हुँदा पारा सिटामोल औषधी उपलब्धता सहज बनाउँदै विभिन्न निकायहरूलाई निःशुल्क वितरणको व्यवस्थापन गरिएको जानकारी गराइएको छ ।

    मन्त्रालयका अनुसार विभिन्न औषधी भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएकोले सम्पूर्ण नीजि स्वास्थ्य संस्था, फार्मेसी, औषधी उद्योग मार्फत उत्पादन र आपूर्ति सहजीकरणका कार्य समेत भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मरुवा रोगका कारण किसान चिन्तित
    तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै
    वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँने
    सुर्खेत वीरेन्द्रनगरका स्वास्थ्य स्वयंसेविका सुरक्षा कोषमा जोडिँदै
    ‘जेन-जी’ आन्दोलनका १६९ घाइतेको वर्गीकरण, सेवा सुबिधामा छलफल
    भेनेजुएलामा लागुऔषध विरोधी ‘भूमि कारबाही’ शीघ्र सुरु हुन्छ: राष्ट्रपति ट्रम्प

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: असार २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer