• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, जेठ ११, २०८३
☰
सोमबार, जेठ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुर्खेत वीरेन्द्रनगरका स्वास्थ्य स्वयंसेविका सुरक्षा कोषमा जोडिँदै


  •   आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई यसै वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । स्वयंसेविकाले पनि कोषमा जोड्न माग गर्दै आएकाले नगरपालिकाले यसै आर्थिक वर्षभित्र उनीहरूलाई कोषमा जोड्ने गृहकार्य भइरहेको जनाएको छ ।

    Advertisement

    २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा कार्यवाहक नगरप्रमुख नीलकण्ठ खनालले यसै वर्षदेखि स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

    यसका साथै नगरपालिकामा कार्यरत अस्थायी तथा करारका कर्मचारीलाई पनि कोषमा जोडिने उहाँको भनाइ छ । उहाँले स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको ठुलो योगदानको स्मरण गर्नुभयो ।

    स्वास्थ्य सेवा निर्देशनालयका नर्सिङ प्रशासन मानकुमारी गुरुङ, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख करुणा भट्टराई, वडा नं. १ का वडाध्यक्ष दिनेश खत्रीले स्वयंसेविकाबिना सरकारका स्वास्थ्य कार्यक्रम सफल हुन नसक्ने बताउनुभयो । उहाँले स्वयंसेविकाको योगदान अझै गर्नुपर्ने सुझाव दिनुभयो ।

    स्वास्थ्य स्वयंसेविका भीमा रोकाय रिजालले स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, बिदाइ हुने बेला एकमुष्ट नगद एक लाख रुपियाँ प्रदान गर्नुपर्ने, कामको मूल्याङ्कन गर्नुपर्ने माग राख्नुभयो ।

    वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडामा २० वटा आधारभूत स्वास्थ्य केन्द्र छन् । जसमा नगरभित्र १७८ जना स्वयंसेविका रहेको नगरपालिकाका नगर स्वास्थ्य शाखा संयोजक भूपेन्द्रदेव गिरीलेजानकारी दिनुभयो ।(गोरखापत्रबाट)

    आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार:

    • २.
      आजको २०८३ साल जेठ ९ गते शनिवार:

    • ३.
      आज २०८३ साल जेठ १० गते आइतवार:

    • ४.
      आज २०८३ साल जेठ ७ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: जेठ, २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer