• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, जेठ ११, २०८३
☰
सोमबार, जेठ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘जेन-जी’ आन्दोलनका १६९ घाइतेको वर्गीकरण, सेवा सुबिधामा छलफल


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा काठमाडौंमा घाइते भएका प्रदशनकारीहरूको वर्गीकरण गरिएको छ । हालसम्म कुल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले यही मंसिर ५ र १२ गते दुई चरणमा छलफल गरेर घाइतेहरूको वर्गीकरण गरिएको हो ।

    Advertisement

    त्यस्तै, अशक्तहरूको हकमा भने उपचाररत अस्पतालमा गएर टोलीले वर्गीकरण गरेको र प्रशासन कार्यालयमा आउन असहज हुनेहरूको हकमा एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो । प्रजिअको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण गरेको हो ।

    काठमाडौं जिल्ला प्रशासन कर्यालयले उक्त वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिश पठाउने र सोही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूचीअनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने जानकारी दिएको छ । ‘जेन-जी’ प्रदर्शनका लागि सुरुमा प्रशासन कार्यालयले ३१५ जनालाई अनुमतिपत्र उपलब्ध गराएको थियो ।

    घाइतेलाई चार समूहमा विभाजन
    भदौ २३ र २४ गते काठमाडौं भएको ‘जेन-जी’ प्रदर्शनमा घाइते भएका प्रदशनकारीमध्ये हालसम्म विवरण भएका १६९ घाइतेहरूको चार समूहमा वर्गीकरण गरिएको छ । जसमध्य अति गम्भीर घाइतेको सूचीमा १५ जना रहेका छन् । त्यस्तै, गम्भीर घाइतेको सूचीमा ५१ जना रहेका छन् भने मध्यममा ३६ जना र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका छन् ।(हिमालय टाईम्स)

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आजको २०८३ साल जेठ ९ गते शनिवार:

    • २.
      आज २०८३ साल जेठ ५ गते मंगलवार:

    • ३.
      आज २०८३ साल जेठ १० गते आइतवार:

    • ४.
      आज २०८३ साल जेठ ७ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: जेठ, २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer