• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

करोड बढी भ्युज भएका संगीतकार दीपक शर्माको गीतको संग्रह बजारमा


  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । संगीतकार दीपक शर्माले करोड बढी भ्युज भएका आफ्ना ६ चलचित्रका गीतको संग्रह बजारमा ल्याउनुभएको छ । गीतको संग्रह आइतबार गीतकार राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक स्वयम्ले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

    Advertisement

    संग्रहमा चलचित्र ‘छक्का पञ्जा’को शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको ‘देखन चम्पा’, चलचित्र ‘छक्का पञ्जा ३’को राजेन्द्र थापाको शब्द, डेभिड शंकर र बिन्दु परियारको स्वरको ‘पहिलो नम्बरमा’, ‘छक्का पञ्जा ४’ को राजेन्द्र थापाको शब्द, डेभिड शंकर र सहिमा श्रेष्ठको स्वरको ‘दर्शन सलाम’, चलचित्र ‘मंगलम’को दीपककै शब्द, बिन्दु परियार र कृष्ण काफ्लेको स्वरको ‘पर्ख पर्ख मायाँलु’, चलचित्र ‘हवल्दार सुन्तली’को लेखु सहयात्रीको शब्द र सहिमा श्रेष्ठको स्वरको ‘चि मुसी ची’ गीत रहेका छन् ।

    विमोचन कार्यक्रममा बोल्दै उहाँले आफ्नो संघर्ष र अहिलेको अवस्थासम्म आइपुग्दा साथ दिने आफ्ना सांगितिक गुरु नरहरी प्रेमी, वरिष्ठ गीतकार थापाको प्रशंसा गर्नुभयो । उहाँले दर्शक स्रोताको मायाले ६ वटा गीतले करोडदेखि तीन करोड बढी भ्युज पाएको बताउनुभयो । ‘‘यिनै करोड क्लबमा पुगेका गीतहरूको संग्रहलाई सार्वजनिक गरेका हुँ’, कार्यक्रममा बोल्दै संगीतकार शर्माले भन्नुभयो ।

    सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘दुश्मन हेरेको हेर्‍यै’ र ‘जाने भए जाममाया’ काे अपार सफलतापछि देशसँगै विदेशकाे कार्यक्रममा व्यस्त दुर्गेश
    गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ
    बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
    आज भगवान रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा
    कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु
    कुमा सागर र ख्वपा ब्यान्डको अष्ट्रेलिया टुर सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer