• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ज्याकी च्यान चर्चित एक्सन फिल्म ‘अ लिजेन्ड’को दोस्रो श्रृंखलामा देखिंदै


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रसिद्ध अभिनेता तथा मार्सल आर्टिस्ट ज्याकी च्यान सन् २००५ को ब्लकबस्टर फिल्म ‘अ लिजेन्ड’को दोस्रो श्रृंखलामा देखिने भएका छन् । उनले यो श्रृंखलामा पुरातत्व विज्ञ प्राध्यापक चेनको भूमिकामा अभिनय गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ ।

    Advertisement

    स्टेनली टोङ निर्देशित यो फिल्मले प्रशस्त एक्सन, रहस्य र फेन्टासीका दृश्यले दर्शकको मन जितेको छ । अभिनेता च्यान र निर्देशक टोङले यसअघि सफल फिल्महरु ‘पुलिस स्टोरी ३ : सुपर कप’ र ‘रम्बल इन द ब्रोन्क्स’ जस्ता फिल्ममा सहकार्य गरेका छन् ।

    अभिनेता च्यानले फिल्ममा आफ्नो चरित्र चेनमार्फत हालै पत्ता लगाइएका कलाकृति र उनको सपनालाई सताउने रहस्य जेड पेन्डेन्टबीचको सम्बन्धलाई पत्ता लगाएर एउटा उल्लेखनीय यात्रामा निस्कन्छन् । यो यात्रामा उनले ग्लेसियर टेम्पलमा कलाकृति लुकाउने साहसिक कार्य सुरु गर्न अनुसन्धानकर्ताको समूहलाई भेला गर्छन् ।

    ज्याकी च्यानसँग यो सिक्वेलमा कुङ फु योगामा आफ्नो भूमिकाका लागि परिचित प्रतिभाशाली कलाकार यिक्सिङ झाङ र ‘पुलिस स्टोरी’ २०१३ मा अभिनयले दर्शकलाई प्रभावित पार्ने कौली नाझा छन् । ४५० मिलियन डलरको बजेटमा निर्माण हुने यो फिल्ममा आकर्षक भिजुअल र मुटु धड्काउने एक्सन दृश्य समावेश गर्ने अपेक्षा फ्यानले राखेका छन् ।

    प्रख्यात उत्पादन कम्पनी बोना फिल्म ग्रुपले निर्माण गर्दैछ भने ताइवानमा रहेको वितरण वर्कसपले विश्वव्यापी बिक्रीको व्यवस्थापन गर्नेछ । फिल्म निर्माण नहुँदै यसले विश्व फिल्म बजारमा महत्वपूर्ण चर्चा बटुलिरहेको छ । यसलाई फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलको बजारमा समेत प्रस्तुत गरिने जनाइएको छ ।

    फिल्मको अघिल्लो भागले विश्वव्यापी बक्स अफिस सफलता प्राप्त गरेको थियो । यसले विश्वभर १२० मिलियन डलर कमाउँदै हङकङमा समेत उत्कृष्ट कमाइ गरेको थियो ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘दुश्मन हेरेको हेर्‍यै’ र ‘जाने भए जाममाया’ काे अपार सफलतापछि देशसँगै विदेशकाे कार्यक्रममा व्यस्त दुर्गेश
    गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ
    बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
    आज भगवान रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा
    कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु
    कुमा सागर र ख्वपा ब्यान्डको अष्ट्रेलिया टुर सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer