• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बहुउपयोगी कुरिलो फाइदै-फाईदा


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • कुरिलो ( Asparagus officinalis) फूल जातिको बारमाशी फल्ने औषधिजन्य वनस्पति हो। यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रमती आदि नामले चिन्ने गरिन्छ भने आयुर्वेदमा यसलाई बुद्धिवर्दक , अग्निवर्धक , बात, पित्त, शोक अनि शुक्र दुर्बलता निवारक मानिन्छ ।

    Advertisement

    यो फूलको जराबाट चैत्र तथा वैशाख महिनाबाट टुसा पलाउन थाल्दछ र सो टुसा हामी तरकारी तथा अन्य जडीबुटीको रूपमा प्रयोग गर्दछौं। यसको काण्डमा मसिना काँडा पनि हुने गर्दछ भने सो काण्डबाट मसिना हाँगा हरु निस्कने गर्दछन्। यसको फल केराउको दाना जत्रो हुन्छ भने पाकेपछि फल राता वा निला रंगका हुन्छन्।

    कुरिलो खेती सर्वप्रथम ग्रीस मा २५०० वर्ष अगाडिबाट गर्न थालिएको पाइन्छ भने त्यहाँका मानिसहरू कुरीलोलाई दाँत दुखेमा तथा मौरीको टोकाईबाट बच्न प्रयोग गर्दथे।नेपालमा कुरिलो को विभिन्न जातहरु प्रचलन मा आएको देखिन्छ जस्तै Washington , California 66 , California 500 ।

    नेपालमा यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको मध्य पहाडी क्षेत्रमा सफलताका साथ गर्न सकिनेहुदा मध्यपहाडी क्षेत्रमा कुरिलो खेती गरी राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ। कुरिलो खेतीका लागि चिसो जलवायु सँगसँगै मलिलो बलौटे माटो उपयुक्त मानिन्छ भने कुरिलो लगाएको ठाउँमा धेरै जसो घाम परिरहनुपर्दछ जसले गर्दा कुरिलोको बिकासमा मद्दत गर्दछ ।

    चैत्र तथा वैशाख महिनामा पलाएको टुसा लाई हामी माटोसँग निकालेर उचित ठाउँमा लगाइन्छ। सो लगाएको टुसा बाट अर्को टुसा पलाउन थाल्दछ र त्यो टुसा लाई २ वर्ष सम्म नटीपी हुर्किन दिनुपर्छ र त्यसपछि सुरुमा ५ दिन बिराएर टिपिन्छ भने क्रमश रातमा तापक्रम बढ्दै जाँदा प्रत्येक २४ घण्टामा टिप्न सकिन्छ ।

    नेपालमा कुरिलो खेतीमा अनुसन्धान कार्य नभएकोले यहाँको हावापानी तथा भौगोलिक अवस्थाले गर्दा सुहाउँदो जातहरुको विकास एवम छनौट भएको पाइँदैन। जसले गर्दा कुरिलो खेतीमा निकै समस्या आएको देखिन्छ।

    जस्तै:
    कुरिलोको सिन्दुरे ढुसी : बिरुवाहरू सबै रातो , खैरो वा सुन्तला रंग को नभएसम्म जारी रहन्छ र त्यसपछि कालो हुन्छ ।
    नियन्त्रण गर्ने उपाय : रोगी पात हरु काट्ने तथा गाईको गहुँत प्रयोग गरेर पनि नियन्त्रण गर्न सकिन्छ।

    किराको प्रकोप : खपटे , झुसिलकिरा ‘ माकुरा जस्ता किराको प्रकोप ले गर्दा कुरिलो नष्ट गरेको पाइन्छ ।
    नियन्त्रण गर्ने उपाय: सकेसम्म विषादीको प्रयोग गर्नु हुँदैन घरमै जैविक विषादी बनाउने तथा किरालाई टिपेर फाल्ने गर्नुपर्छ ।

    पात तथा डाँठ पहेंलो हुने : धेरै पानी जम्ने ठाउँमा कुरिलो लगाउँदा यस्तो समस्या आउन सक्छ ।
    नियन्त्रण गर्ने उपाय : खेतबाट पानी बग्ने गरी कुलो बनाउने ।

    कुरिलो को टुसा निहुरिने तथा एकैठाउँमा गुटुमुटु हुने: धेरै हावा लाग्ने तथा नजिक नजिक एकैठाउँमा कुरिलो लगाउनाले यस्तो समस्या देखिने गर्दछ ।
    नियन्त्रण गर्ने उपाय : कुरिलो अलि टाढा टाढा लगाउने र हावा बाट बचाउने ।

    कुरिलोका विशेषताहरु:

    भिटामिन k , B9 को मुख्य स्रोत ।
    Anthocyanin कणले गर्दा कुरिलोमा फरक रंग देखा पर्दछ।
    फाइबर को मात्रा धेरै पाइने हुँदा उच्च रक्तचाप कम गर्दछ ।
    कुरिलो मा फोलिक एसिड पाइन्छ जसले राता रक्तकण बनाउन सहयोग गर्दछ ।
    कुरिलोमा asparagine तत्व पाइन्छ जसले मस्तिष्कको बिकासमा मद्धत पुर्याउँछ।
    कुरिलो लाई धेरै जसो soup को रूपमा प्रयोग गरिन्छ भने कहिकतै तरकारीको रूपमा पनि सेवन गरिन्छ।
    कुरिलो सेवनका फाइदाहरु :

    रक्तचाप कम गर्ने,
    क्यान्सर लाग्न बाट बचाउने,
    हृदयघात तथा मुटुरोग लाग्न बाट बचाउने,
    भिटामिन B 9 हुने हुँदा गर्भवती अवस्थामा आमा तथा बच्चालाई नशाको रोग लाग्न बाट बचाउने,
    मोटोपन घटाउने,
    शरीरमा रगतको मात्रा बढाउने,
    स्त्री र पुरुषमा यौन दुर्बलता हटाउने।
    बेफाइदाहरु

    कुरिलो सेवन गर्दा खासै बेफाइदा गरेको पाइँदैन तर पिसाबमा दुर्गन्ध आउने र शरीर मा एलर्जी आउने जस्ता समस्या देखापरेको छ।

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer