• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अमेरिका र चीनद्वारा सुरक्षित सैन्य अन्तरक्रियाबारे पुनः वार्ता प्रारम्भ


  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
  • एजेन्सी । अमेरिका र चीनले दुई वर्षभन्दा धेरै समयमा पहिलोपटक आफ्ना सशस्त्र सेनाहरूबीचको अन्तरक्रियामा सुरक्षाबारे वार्ता गरेको अमेरिकी सेनाले शुक्रबार बताएको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ नोभेम्बरमा भएको शिखर सम्मेलनमा सैन्य–देखि–सैन्य सञ्चार पुनःस्थापना गर्न र दुई मुलुकबीचको तनाव कम गर्न सहमत भएपछि वार्ता पुनः सुरु भएको हो ।

    अमेरिकी र चिनियाँ सैन्य प्रतिनिधिहरूले बुधबार र बिहीबार हवाईमा सैन्य समुद्री परामर्श सम्झौता कार्य समूहका लागि भेट गरेको युएस इन्डो–प्यासिफिक कमान्डले विज्ञप्तिमा बताएको छ । सन् २०२१ को अन्त्यमा भर्चुअल कार्यक्रमपछि यस्तो प्रकारको यो पहिलो बैठक हो ।

    “यो सम्झौता चिनियाँ सेनासँग इन्डो–प्यासिफिक कमान्डको हवाई र समुद्री परिचालन सुरक्षामा प्रत्यक्ष चर्चा गर्ने प्राथमिक माध्यम हो”, अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख अमेरिकी सेना कर्नल इयान फ्रान्सिसले एक विज्ञप्तिमा भने, “चिनियाँ सेना (पिपुल्स लिबरेसन आर्मी, पिएलए) र यस क्षेत्रका अन्य सबै सैन्य बलहरूसँग दुर्घटना र गलत सञ्चारबाट बच्नका लागि खुला, प्रत्यक्ष र स्पष्ट सञ्चार अत्यन्त महत्त्वपूर्ण छ ।”

    इन्डो–प्यासिफिक कमान्डले यस साताको बैठकका क्रममा अमेरिकी र चिनियाँ अधिकारीहरूले ‘पछिल्ला केही वर्षमा सुरक्षासँग सम्बन्धित घटनाहरूको समीक्षा गरेको र समुद्री तथा उड्डयन परिचालन सुरक्षा र व्यावसायिकतालाई कायम राख्नेबारे छलफल गरेको’ बताएको छ ।

    चिनियाँ युद्धक विमान र जहाजहरूले अमेरिकी र सहयोगी विमान तथा जहाजहरू वरपर असुरक्षित तरिकाले काम गरेको अमेरिकाले हालैका वर्षहरूमा बारम्बारका घटनाहरू उजागर गरेको छ ।

    अमेरिकी रक्षामन्त्री लोयड अस्टिनल बाइडेन र सीले सैन्य–देखि–सैन्य वार्त पुनः सुरु गर्न सहमति व्यक्त गर्नुअघि विशेषगरी अमेरिकी र चिनियाँ सेनाबीच सञ्चारको खुला लाइनको अभावमा दुर्घटनाहरू नियन्त्रणभन्दा बाहिर हुने सम्भावना रहेको चेतावनी दिएका थिए ।

    शनिबार, चैत २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer