• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यी बार पैसाको लेनदेन नगर्नु: ज्योतिष शास्त्र


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । जीवनमा आइपर्ने बाध्यता र समस्या टार्न मानिसले अरूसँग आर्थिक सहयोग लिनेदिने गर्दछन् ।

    Advertisement

    यसरी कारोबार गर्दा मानिसले उधारो वा ऋण कहिलेकाहीँ बचन दिएको समयमा तिर्न सकिँदैन । परिचित, अपरिचित वा बैंक लगायत संस्थासँगको आर्थिक कारोबार समयमा मिलाउन नसके मान-सम्मानमा ठेस पुग्न सक्छ ।

    यति मात्रैहोइन, कतिपय अवस्थामा आफूले दिएको ऋण पनि समयमा फिर्ता आउँदैन । कसैलाई गरेको आर्थिक सहयोग फिर्ता नहुँदा दिने मानिससमेत अप्ठेरोमा पर्ने गर्दछन् । ज्योतिष शास्त्रमा केही यस्ता ग्रह नक्षत्र हुन्छन्, जसमा पैसा दिनु र लिनु दुवै हानिकारक हुन्छ ।

    कुनै बेला त समयमा फिर्ता नआउने मात्र होइन, कहिलेकाहीँ दिएको रकम डुब्न समेत सक्छ । यस्तो अवस्थाबाट बच्न ज्योतिषले केही उपाय सुझाएका छन् । पैसाको उधारो वा लेनदेन गर्नुअघि केही कुराको पालना गरे सयमा रकम फिर्ता पाउने र ऋण समेत तिर्न सकिने धार्मिक मान्यता छ ।

    पैसाको कारोबार गर्दा सकेसम्म बुधबार कारोबार नगरेको राम्रो । यस दिन भुलेर पनि कसैलाई पैसा दिन नहुने धार्मिक विश्वास छ । अन्यथा बुधबार दिइएको आर्थिक सहयोग, ऋण वा उधारो मुस्किलले मात्र फिर्ता हुनसक्छ । कतिपय अवस्थामा त फिर्ता नहुन सक्छ ।

    यस्तै आफूले अरुबाट पैसा फिर्ता लिँदा वा सापटी लिँदा मंगलबार उचित हुँदैन । यस दिन लिइएको उधारो वा ऋण फर्काउन मुस्किल पर्न सक्छ । मंगलबार लिइएको ऋण वर्ष वा अर्को पिंढीसम्म तिर्न गाह्रो हुनसक्ने ज्योतिषीय मान्यता छ ।(जोय नेपाल)

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १२ गते (२६

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer