• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, बैशाख २७, २०८३
☰
आइतबार, बैशाख २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मैले अभिनय गर्ने फिल्मको कथाबस्तु प्रभावकारी हुनुपर्छ: राजेश हमाल


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । एक समय नेपाली फिल्ममा अभिनेता राजेश हमालको जगजगी थियो । पोस्टरमा उनको टाउको मात्र राख्दा पनि फिल्म चल्थ्यो । निर्माता– निर्देशक पोस्टरमा उनको टाउको राख्नकै लागि भए पनि उनले नभ्याएको समय महिनौँ कुरेर पनि गीत होस् वा अन्य अतिथि भूमिका उनलाई समेट्ने गर्थे ।

    Advertisement

    उनै हमाल फिल्ममा नदेखिएको धेरै भइसक्यो । आखिर किन हमालको फिल्मबाट दुरी बनिरहेको छ ? के अचेल उनलाई फिल्मको अफर नै नआएको हो र ? अभिनेता हमाल भने आफूलाई अहिले पनि फिल्म अफरको कमी नभएको बताउँछन् । ‘फिल्मका अफर मलाई जति पनि आउँने गरेको छ’, हमालले भने ‘अचेल ति अफर गर्नेलाई भेटेर छलफल पनि गर्न  छोडेको छु ।’

    ‘अहिले फिल्ममा मैले काम गरे भने पक्कै पनि पुरानो ढाँचामा काम गर्ने कुरो भएन । अहिले पनि फिल्ममा काम गर्दा मेरो उद्देश्य प्रभावकारी होस् भन्ने हुन्छ’, हमालले थपे ‘त्यो प्रभावकारी हुँदैन, खाली फिल्म खेल्नका लागि खेल्यो भन्ने खालको छ भने म फिल्म खेल्दिन ।’ अहिलेको अवस्थामा त्यस्तो फिल्मले आफ्ना लागि केही फाइदा नगर्ने उनको धारणा छ ।

    पहिले एउटा रफ्तारमा आफूले फिल्म गरेको र त्यो समय कुनै फिल्म बढी चल्ने र कुनै नचले पनि फरक नपरेको बताएका हमालले अहिले अभिनय गरेको फिल्म प्रभावकारी हुनुपर्ने धारण राखे ।

    ‘अहिले पनि मलाई निर्माता निर्देशक यस्तो फिल्म छ गर्दिनुस् न भन्छन् । तर मलाई प्रभावकारी नलागेको कारण गरिरहेको छैन’ उनले रातोपाटीसँग भने ।

    पछिल्लो समय फिल्ममा देखिएको कथा र पात्रको भेराइटीसँग हमाल निकै सकारात्मक छन् । भन्छन्, ‘अचेल विभिन्न मुद्दा र पात्रमा फिल्म बनेको छ । त्यो एकदमै राम्रो हो ।’

    हमाल पछिल्लो समय फिल्म भन्दा म्युजिक भिडियो लगायत सानातिना प्रोजेक्ट र घुमघाममा समय बिताइरहेका छन् ।

     

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    ‘दुश्मन हेरेको हेर्‍यै’ र ‘जाने भए जाममाया’ काे अपार सफलतापछि देशसँगै विदेशकाे कार्यक्रममा व्यस्त दुर्गेश
    गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २१ गते साेमवार:

    • ३.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार:

    • ४.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ६.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer