रुपन्देही । रेडक्रस सोसाईटी रुपन्देहीले जिल्ला स्तरीय कविता प्रतियोगिता र निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा सम्पुर्ण प्रतिस्पर्धीहरुलाई पछी पार्दै सैनामैना १ स्थित सैनामैना मेमोरियल स्कुल कक्षा ७ मा अध्ययनरत छात्रा श्रेया खड्का प्रथम भएकि थिईन ।
Advertisement
यस्तै जिल्ला स्तरिय निवन्ध प्रतियोगितामा सैनामैना मेमोरियल स्कुल कक्षा ७ मै अध्ययनरत छात्रा पार्सा खत्रीले तेस्रो स्थान प्राप्त गर्न सफल भएकि छन ।
जिल्ला स्थित रेडक्रस सोसाईटिले समय-समयमा यस्ता बिबिध कार्यक्रम गर्दै आईरहेको छ ।




