• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतमा पुन: कोरोना, तीनको मृत्यु


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । केही महिनादेखि चीनमा देखिएको भनिएको नयाँ भेरियन्ट जेएन वान अब भारतमा पनि देखिएको हो ।

    Advertisement

    भारतका धेरैजसो राज्यमा यसबाट हुने असरका घटना तीव्र रुपमा बढिरहेका छन् । केरलमा मात्रै कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

    यसबाट भारतमा फेरि कोरोना भाइरसको डर फैलिएको छ । स्वास्थ्य विभागले राज्यभर कोरोनालाई लिएर अलर्ट जारी गरेको छ ।

    यतिमात्र हैन कर्नाटक र तमिलनाडुमा पनि नयाँ भेरियन्टको संक्रमण तीव्र रुपले फैलिरहेको छ । अस्पतालहरुलाई पनि अलर्टमा राखिएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।

    के हो जेएन वान भेरियन्ट
    भारतको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार कोरोनाको यो ओमिक्रोन सब भेरियन्ट बीए २.८६ को वंशज हो । यसलाई पिरोला भनिन्छ ।

    रिपोर्टअनुसार जेएन वान र बीए २.८६ को बीचमा केबल एउटामात्र परिवर्तन रहेको छ । स्पाइक प्रोटिनमा बदलाव आउनु नै यसको फरक हो ।

    नयाँ भेरियन्ट निकै नै तीव्र गतिमा फैलिने क्षमता राख्ने पनि सीडीसीले जनाएको छ ।

    यो पहिलो पटक लक्जेम्बर्गमा देखिएको थियो ।

    के हो जेएन वानको लक्षण ?
    सीडीसीका अनुसार नयाँ भेरियन्टमा खास विशेष लक्षण देखिएका छैनन् । जसका कारण सामान्य ज्वरो र भाइरल हो कि कोरोना भन्ने छुट्टिन गाह्रो हुन्छ ।

    तर पनि यो भेरियन्ट जसको प्रतिरोधात्मक क्षमता कमजोर छ, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलामा छिटो सर्ने र कमजोर बनाउने देखिएको छ ।

    चिकित्सकहरुले कोरोनाको महामारीका बेलामा अपनाइएका सूत्रहरु अहिले पनि अपनाउन सुझाव दिएका छन् ।

    चिकित्सकहरुले भिटामिन ए, भिटामिन सी, भिटामिन ई खान जोड गरेका छन् ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer