• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पर्यटनमन्त्रीको विवादास्पद अभिव्यक्ति: क्रिश्चियन नमान्ने देशद्रोही हुन्


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँतीले इसाई धर्म नमान्नेहरु संविधान विरोधी भएको अभिव्यक्ति दिएका छन् । ख्रिष्टियन महासंघको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै किराँतीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    Advertisement

    “क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन्”, उनले भनेका छन्, “यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने, जेलमा हालिदिने हो ।”

    उनले प्रचण्ड जीसस क्राइस्ट जस्तै भएको बताएका छन् । उनले आफूलाई जिसस क्राइस्टको अनुयायी भएको बताएका छन् । विश्वमा इसाईहरुको जनसंख्या सबैभन्दा धेरै भएको भन्दै उनले नेपालमा पनि इसाईलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।

    “विश्वमा सबैभन्दा धार्मिक जनसंख्या क्रिश्चियनकै छ, लगभग ३० प्रतिशतभन्दा बढी छ”, उनले भनेका छन्, “संसारले मान्ने अनि हामीले नमान्ने ?”

    उनले जिसस क्राइस्ट महान् नेताको रुपमा अथ्र्याएका छन् । संविधानकै घेराभित्र रहेर किश्चियनहरुले आफ्नो विकास गरिरहेको मन्त्री किराँतीको भनाई छ ।

    मन्त्री किराँतीले अब हिन्दुहरुको धार्मिक बिदा कट्टा गराउने पनि बताएका छन् । नत्र क्रिश्चियनहरुले पनि सोहीअनुसार नै बिदा पाउनुपर्ने आफ्नो माग रहेको बताए ।

    मन्त्री किराँतीको अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । उनको अभिव्यक्तिको धार्मिक संघ संगठनहरुले विरोध जनाएका छन् । कतिपयले राजीनामाको माग गरेका छन् भने कतिपयले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer