काठमान्डौ । लोक सेवा आयोगले आज राजपत्र अनंकित प्रथम श्रीणी अप्राविधिक तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
Advertisement
गोरखापत्र मार्गत गरिएको उक्त विज्ञापनमा धनकुट्टा कार्यालयबाट ५३ पदमा, जलेश्वर कार्यालयबाट ३४ पदमा, काठमाण्डौ कार्यालयबाट ८८ पदमा मानव अधिकार सेवातर्फ ४ पदमा, पोखरा कार्यालयबाट ३३ पदमा, बुटवल कार्यालयबाट ३६ पदमा, सुर्खेत कार्यालयबाट २० पदमा तथा दिपायल कार्यालयबाट २४ पदमा दरखास्त आह्वान गरिएको छ।
दरखास्त २०८०-१०-१६ गतेसम्म र दोब्बर दस्तुर तिरेर २०८०-१०-२३ गतेसम्म दिन सकिनेछ





