• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

फिल्मफेयरमा ‘एनिमल’ सर्वाधिक १९ विधामा मनोनयन


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । भारतको ६९ औं फिल्मफेयर अवार्ड-२०२४ का लागि मनोनयन घोषणा गरिएको छ । निर्देशक करण जोहर, जान्हवी कपुर र वरुण धवनले मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा मनोनयन घोषणा गरेका हुन् ।

    Advertisement

    आश्चर्य यो हो कि शाहरुख खानले उत्कृष्ट अभिनेताको लागि दुईवटा मनोनयन प्राप्त गरेका छन् । एउटा फिल्म ‘जवान’ र अर्को ‘डंकी’का लागि उनी मनोनित भएका हुन् ।

    रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ यो वर्ष सबैभन्दा बढी १९ विधामा मनोनयन भएको छ । विक्रान्त मेसी अभिनित फिल्म ‘ट्वेल्थ फेल’ले पनि केही प्रमुख विधामा मनोनयन प्राप्त गरेको छ ।

    सर्वश्रेष्ठ फिल्मको विधामा ‘ट्वेल्थ फेल, एनिमल, जवान, ओएमजी २, पठान र रकी और रानीकी प्रेम कहानी मनोनित छन् ।

    सर्वश्रेष्ठ निर्देशकमा ओएमजी २ बाट अमित राय, एटली (जवान), करण जोहर (रकी और रानीकी प्रेम कहानी), सन्दीप रेड्डी वांगा (एनिमल), सिद्धार्थ आनन्द (पठान) र विधुविनोद चोपडा (ट्वेल्थ फेल) छन् ।

    सर्वश्रेष्ठ क्रिटिक फिल्ममा ट्वेल्थ फेल, भीड, फराज, जोरम, सामबहादुर, थ्री अफ अस, ज्वीगाटो छन् । सर्वश्रेष्ठ अभिनेतातर्फ रणवीर कपुर (एनिमल), रणवीर सिंह (रकी और रानीकी प्रेम कहानी), शाहरुख खान (डंकी र जवान), सनी देओल (गदर २), विक्की कौशल (सामबहादुर) छन् ।

    सर्वश्रेष्ठ अभिनेत्रीतर्फ आलिया भट्ट (रकी और रानीकी प्रेम कहानी), भूमि पेड्नेकर (थ्यांक्यु फर कमिङ), दीपिका पादुकोण (पठान), कियारा आडवाणी (सत्यप्रेमकी कथा), रानी मुखर्जी (मिसेज चटर्जी अफ नर्वे) र तापसी पन्नु (डंकी) छन् ।

    फिल्मफेयर अवार्ड आगामी जनवरी २८ मा गुजरातको गान्धीनगरमा आयोजना हुँदैछ । यसलाई बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिन्छ । २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिनेछ, जसको होस्ट आयुष्मान खुरानाले गर्नेछन् ।

    २८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनिष पलले होस्ट गर्नेछन् । यस वर्ष रणवीर कपुर, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, जान्हवी कपुर र करीना कपुरले समारोहमा प्रस्तुति दिनेछन् ।

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer