• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ३०, २०८३
☰
मङ्गलबार, असार ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जलाउँदै गरेको शव लिखु खोलाले बगाएपछी


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • काठमाडौं । रामेछापमा जलाउँदै गरेको शव लिखु खोलाले बगाएको छ । शनिबार उमाकुण्ड गाउँपालिका–१, बाल्दिङ गुम्देलका ३२ वर्षीय झपटबहादुर थापाको शव खोलाले बगाएको प्रहरीले जनाएको छ ।

    Advertisement

    लिखु–२ हाइड्रोपावरनजिक क्षेत्रमा सो घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएको छ । “सद्गत गर्ने क्रममा शव बगाएको हो,” रामेछाप प्रहरीका सूचना अधिकारी एवं इन्स्पेक्टर रञ्जनकुमार गिरीले  भने, “खोजीकार्य भइरहेको छ ।”

    घटनामा अरू कसैलाई केही नभएको उनले बताए । मलामी सबै सकुशल रहेका उनले जानकारी दिए ।

    उनका अनुसार, घटना भएको स्थान रामेछाप र सोलुखुम्बुको सीमाक्षेत्रमा पर्छ । रामेछापसँगै सोलुखुम्बु प्रहरी र स्थानीयले समेत शवको खोजीकार्य गरिरहेको उनको भनाइ छ ।

    घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । लिखु–२ आयोजनाको ड्याम नखोलिएको उनले जानकारी दिए ।

    “प्राविधिक समस्या, नटबोल्टमा के गडबडी भएर पानी ओभरफ्लो भयो भन्ने सूचना छ,” प्रहरी निरीक्षक गिरीले भने, “हाइड्रोपावरको ड्याम खोलियो भन्ने होइन । थप (आइतबार) थाहा हुन्छ ।”

    प्रहरीका अनुसार, शुक्रबार मृत्यु भएका थापाको शव पोस्टमार्टमपछि दाहसंस्कार गर्न लगिएको थियो । उनले आत्महत्या गरेको खुलेको थियो ।

     

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer