• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाल्पाका तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक १७ देखि बन्द हुदै


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • पाल्पा । जिल्लाका दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक निश्चित समयका लागि बन्द हुने भएका हुन् ।

    Advertisement

    सडकको ढलान, मर्मत र स्तरोन्नतीको कार्य गर्न यी दुई सडक बन्द गरिने भएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय पाल्पामा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको सडक सुरक्षा समितिको बैंठकले निर्माण व्यवसायीबाट निर्माण कार्यका लागि सडक बन्द गरेर सहज गरिदिन आग्रह गरे बमोजिम दुवै सडक खण्ड निश्चित समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    बैंठकले तानसेन –रानीमहल सडक खण्ड अन्तर्गत अवल– रानीमहल खण्डमा सडक ढलान तथा मर्मत कार्यका लागि २०८० माघ १७ गतेदेखि २०८० चैत ५ गतेसम्मका लागि पूर्ण रूपमा २४ सै घण्टा सडक बन्द गर्ने बताएको छ । निर्माण व्यवसायी गह्रौकाली कन्स्ट्रसन प्रा. लिले निर्माण कार्य गरिरहेको सो क्षेत्रमा सडक अत्यन्तै साघुँरो रहेकाले ढलान तथा मर्मत कार्य गर्दा सवारी आवतजावत गर्न जोखिम हुने भएकाले सवारी आवागमन बन्द गरी कार्य गर्नका लागि सहजीकरण गर्न सडक पूर्वाधार विकास कार्यालय, पाल्पालाई आग्रह गरेको थियो ।

    यस्तै आर्यभञ्ज्याङ्ग –रामपुर सडक खण्ड अन्तर्गत हुमिन – ताहुँ (ताहुँ देउराली) खण्डमा सडकमा स्तरोन्नती तथा मर्मत कार्यका लागि २०८० माघ १७ गतेदेखि २०८० फागुन १६ गतेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए । निर्माण व्यवसायी दिव्यज्योती कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण कार्य गरिरहेको ताहुँ देउराली क्षेत्रमा सडक अत्यन्तै साघुँरो रहेकाले ढुङ्गा/माटो कटिङ्गको कार्य गर्दा दुर्घटना हुन सक्ने जोखिम अत्यधिक रहेकाले सवारी आवागमन बन्द गरी कार्य गर्नका लागि सडक कार्यालयलाई आग्रह गरेको थियो । सो आग्रह अनुसार सडक सुरक्षा समितिले दैनिक बिहान १०ः३० बजेदेखि दिँउसो ३ः३० बजेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको हो । सो समयमा एम्बुलेन्स, शववाहन, दमकल जस्ता अत्यावश्यक सवारी साधन सञ्चालनमा अवरोध नहुने गरी कार्य गर्न बैठकले निर्माण व्यवसायीलाई अनुरोध गरेको छ ।

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer