• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कृषि र पर्यटनका क्षेत्रमा लगानी गर्न आग्रह


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • कैलाली । सुदूरपश्चिम प्रदेशमा लगानी जुटाउने विषयमा सो प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को प्रतिनिधिमण्डलबिच छलफल भएको छ । एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार सो छलफलका क्रममा मन्त्री शाहीले कृषि र पर्यटनका क्षेत्र प्रदेश सरकारको प्राथमिकताको विषय भएको बताउँदै लगानी गर्न एनआरएनएका अगुवाहरूलाई आग्रह गर्नुभएको थियो ।

    Advertisement

    सो छलफलमा मन्त्री शाहीले सुदूरपश्चिमको जीवनस्तर सुधार्न जरुरी रहेको बताउँदै एनआरएनएको सहयोग जरुरी रहेको बताउनुभयो । मन्त्री शाहीले सुदूरपश्चिममा खानेपानी बिक्रीवितरण र जैतुनको तेल उत्पादनमा लगानी गरेर पनि आम्दानी बढाउन सक्ने सम्भावना भएकाले त्यसतर्फ सोच्न आग्रह गर्नुभयो । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. बद्री केसीले अझै ऐन, कानुनका कारण पनि लगानी गर्न समस्या रहेको बताउँदै त्यस्तो समस्या सङ्घ र प्रदेश दुवैतिर रहेको बताउनुभयो । यद्यपि आफूहरूको सुदूरपश्चिम प्रदेशलाई लगानी गर्ने हिसाबले प्राथमिकतामा राखेको बताउनुभयो ।

    अहिले साङ्केतिक रूपमा सेती, महाकाली अस्पताल र कञ्चनपुरको क्याम्पसमा साङ्केतिक रूपमा सहयोग गरेको बताउँदै अध्यक्ष केसीले धितोपत्र बोर्डमा चाँडै केही काम पूरा भएपछि १० अर्बको लगानी कोष बन्ने र त्यसपछि धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले सो कोषमा नेपाल सरकारको पाँच र एनआरएनएको ९५ प्रतिशत लगानी रहने बताउनुभयो । हामी ८७ देशमा फैलिएका छौँ, अहिले संसारभर ८० लाख नेपाली छन् नेपालमा वातावरण बनेमा नेपालीको एनआरएनएको मात्र होइन, ती देशका व्यापारीलाई पनि यहाँ लगानी गराउन आफूहरूले पुलको काम गर्छौं, अध्यक्ष केसीले बताउनुभयो ।

    “एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले आफूहरूले दुःखले कमाएको पैसा नेपाल र त्यसमा पनि सुदूरपश्चिम प्रदेशमा खर्च गरेर नेपालसँग जोडिन वा सहकार्य गर्न लालायित छौँ,” भन्नुभयो । उहाँले एनआरएनए डे अक्टोबर ११ प्रदेश सरकारसँग जोडिएर मनाउन पाए झन् राम्रो हुने सुझाव पनि दिनुभयो ।

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer