• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

३० वर्षभन्दा माथि पुग्नुभो, अब यस्तो खाना खानुस हुन्छ फाइदा


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • आहार तथा पोषण विज्ञहरूका अनुसार स्वस्थ रहनका लागि पौष्टिक आहार सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हिजोआज मानिसलाई उमेर नपुग्दै धेरै प्रकारका रोग लाग्न थालेका छन्, यसको कारण गलत खानपान र गलत जीवनशैली हो ।

    Advertisement

    कमजोर रोग प्रतिरोधात्मक क्षमता, जोर्नी दुख्ने, हड्डी कमजोर हुने, मुटुको रोग लाग्ने जस्ता रोगहरू कम उमेरमै पोषणको अभावमा हुने गर्दछ । स्वस्थ रहनका लागि हरेक उमेरमा पौष्टिक खानेकुरा उपभोग गर्न जरुरी भइसकेको छ ।

    विशेष गरी युवा तथा महिला र ३० वर्षभन्दा माथिका पुरुषहरू आफ्नो स्वास्थ्यप्रति बढी सचेत हुनुपर्छ । यसो गर्नाले तपाई सबै प्रकारका रोगहरूबाट टाढा रहनुहुनेछ र तपाई बुढेसकालमा पनि स्वस्थ र सक्रिय रहनुहुनेछ। यसका लागि ३० वर्षभन्दा माथिका व्यक्तिले चार वटा कुराको सेवन गर्नुपर्छ ।

    भटमास

    भटमासमा प्रोटिन प्रशस्त हुन्छ । मेटाबोलिक प्रणालीलाई स्वस्थ राख्न भटमासको सेवन गर्नुपर्छ । भटमासमा पाइने पोषक तत्त्व हड्डी बलियो बनाउनका लागि उपयोगी हुन्छ । १०० ग्राम भटमासमा ३६.५ ग्राम प्रोटिन पाइन्छ । प्रोटिनको कमी भएका व्यक्तिले भटमासको सेवन गर्नुपर्छ । दैनिक एक पटक भटमास सेवन गर्नु शरीरको लागि फाइदाजनक हुन्छ ।

    ब्रोकाउली

    ब्रोकाउली स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ब्रोकाउलीमा भिटामिन र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । ब्रोकाउलीले प्रोटिनको कमीलाई पनि पूरा गर्छ । यसमा ४.५ ग्राम प्रोटिन पाइन्छ । ब्रोकाउली खाँदा हड्डी बलियो हुन्छ । यसका साथै ब्रोकाउलीले रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ । यदि तपाईँ नियमित रूपमा ब्रोकाउलीको सेवन गर्नुहुन्छ भने, तपाईँको रोग प्रतिरोधात्मक क्षमता रोगहरूसँग लड्न को लागी बलियो हुन्छ।

    हरियो केराउ

    भनिन्छ, पातदार तरकारीमा प्रोटिन, आइरन र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । यी पातदार तरकारीहरूमा पालक, सोया मेथी आदि पाइन्छ तर हरियो मटरको सेवनले तपाईँलाई पालकभन्दा बढी प्रोटिन दिन्छ। मटरमा ५ ग्राम प्रोटिन हुन्छ । यति मात्र होइन, मटरले क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिङ्क, कपर, फस्फोरस आदिको कमीलाई पनि पूरा गर्छ । हरियो मटर फाइबर युक्त खाना हो, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

    माछा

    यदि तपाई मांसाहारी हुनुहुन्छ भने माछाको सेवन गर्नु पनि फाइदाजनक हुन्छ । खानामा तैलीय माछाको सेवन गर्ने । माछामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । १०० ग्राम माछामा २२ ग्राम प्रोटिन हुन्छ, जसले शरीरमा आवश्यक हर्मोन बनाउँछ। मुटु र मस्तिष्कलाई बलियो बनाउन पनि माछाको सेवन लाभदायक हुन्छ ।

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer