• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कृषिको माध्यमबाट आयआर्जन वृद्धि हुन्छ: अध्यक्ष ओली


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • सिन्धुपाल्चोक । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पालिकाहरूले नयाँ भवन निर्माणसँगै गुणस्तरीय र सुलभ सेवा तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । थाङपाल गाउँपालिकाको बुधबार प्रशासकीय भवन उद्घाटन गर्नुहुँदै उहाँले पाँचपोखरीले भवन निर्माण सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले पाँचपोखरीका अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभयो ।यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले उत्पादनलाई बढाउन पालिका बासिलाई आग्रह गर्नुभयो ।उहाँले मेलम्ची हुँदै (पाँचपोखरी भोताङ पुग्ने बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो ।

    Advertisement

    पाँचपोखरी पुग्ने आफ्नो आजको प्रयास मौसमले सफल नभएकाले अर्को पटक फेरि आउने उहाँले बताउनुभयो ।पूर्व मन्त्री शेरबहादुर तामाङले सरकारले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका साथै विकासमा ध्यान दिन नसकेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष टासी लामाले बहु पहिचान सहितको भवन निर्माणका लागि सहयोग गर्ने सबैमा आभार प्रकट गर्दै हिमाली यस पालिकाको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

    गाउँपालिको भवन बनाउन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट २ करोड ३७ लाख ६० हजार ३ सय ७, संघीय समपूरक अनुदान ३ करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट ४ करोड ८७ लाख ८२ हजार ८ सय ५४ रूपैंया ६४ पैसा गरि जम्मा ११ करोड ९४ लाख ३ हजार १ सय ६१ रूपैंया ६४ पैसा छुट्ट्याइएको थियो । २०७५ सालबाट निर्माण थालिएको वडा नम्बर ६ मा पर्ने उक्त भवनहरू हल, प्रशासनिक भवन, क्याटरिङ, पुस्तकालय र संग्रालय गरि ५ वटा भवनमा ३५ वटा कोठाहरू रहेका छन् । भवन बनाउनको लागि स्थानीयले ४५ रोपनी जग्गा दान गरेका थिए ।

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer