• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गाजामा सञ्चालित राष्ट्र संघीय मिसन बन्द गर्न इजरायली प्रधानमन्त्रीको माग


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजा क्षेत्रमा सञ्चालित संयुक्त राष्ट्र संघीय मिसन, UNRAW बन्द गर्न माग गर्नुभएको छ ।

    Advertisement

    मिसनमा कार्यरत केही कर्मचारी अक्टोबर ७ मा इजरायलमा भएको हमलामा संलग्न रहेकोले यसको विश्वसनीयता नभएको उहाँको आरोप छ । सहायता निकायका अधिकारीहरु नै अपराधमा संलग्‍न रहेकोले मिसन सञ्चालन गर्नुको औचित्य नरहेको उहाँको तर्क छ ।

    UNRAW का कर्मचारीहरुको निष्पक्षताको प्रश्न उठिरहेका बेला पहिलो पल्ट क्यामेरामा बोल्दै प्रधानमन्त्री नेतान्याहुले मिसन बन्द गर्न माग गर्नुभएको हो । इजरायलले UNRAW मा कार्यरत १३ कर्मचारी इजरायल विरुद्धको हमलामा संलग्न रहेको आरोप लगाएको छ ।

    यता अमेरिकाले पनि गाजा क्षेत्रमा सहायता जारी राख्‍न मिसनको शुद्धीकरण आवश्यक भएको बताएको छ । दाताहरुलाई विश्वासमा लिएर काम गर्न मिसनलाई शुद्ध बनाउनु पर्ने अमेरिकी अधिकारीहरुको भनाइ छ ।

    गाजा क्षेत्रमा अझै इजरायली हमला जारी रहेको र अस्पताल लगायत संवेदनशील क्षेत्रमा मानवीय अवस्था दयनीय रहेको सहायता संस्थाहरुले बताएका छन् ।

    यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले गाजा क्षेत्रमा मानवीय सहायता प्रदान गर्न UNRAW को भूमिका महत्वपूर्ण रहेकोले यसलाई सघाउन सबै दाताहरुलाई आग्रह गर्नुभएको छ ।

    मिसनका केही कर्मचारी इजरायल विरुद्धको हमलामा संलग्न रहेको भन्दै अमेरिका लगायत दातृ राष्ट्रहरुले सहायता रोकेपछि महासचिव गुटरेसले सहयोग निरन्तरताको लागि अपील गर्नुभएको हो ।

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer