• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
मङ्गलबार, भदौ १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पेट्रोल पम्पको मापदण्डमा कडाइ,पम्पहरु एकरूपता हुनुपर्छ: महानगर


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र सञ्चालनमा रहेको पेट्रोल पम्पहरूको पहिचान तथा एकरूपताको लागि पहेँलो रङ्ग लगाइने भएको छ ।

    Advertisement

    बिहीबार महानगर क्षेत्रभित्र सञ्चालनमा रहेको पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनको लागि काठमाडौँ महानगरपालिकाको समन्वयमा सरोकारवाला संघसंस्था तथा निकायहरूको प्रतिनिधिहरुबीच बसेका बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकमा पेट्रोल पम्पहरूमा एकै प्रकारको रङ्ग लगाउने, पम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध गराउने र पिपिई लगाउने विषयमा सरोकारवाला निकायसँग छलफल भएको थियो ।

    बैठकले पेट्रोल पम्पहरूको पहिचान तथा एकरूपताको लागी पहेँलो रङ्ग लगाउने निर्णय गरेको हो । साथै अब पेट्रोल पम्पहरूले सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ भने जानकारी मूलक बोर्ड झुण्डाउने निर्णय गरेको छ ।

    साथै पम्पमा कार्यरत नोजलमेनले पिपिई खैरो रङ्ग को व्यक्तिगत सुरक्षा सामाग्री लगाउने, पम्प परिसरमा हरियाली गर्ने बनाउने भएको छ ।

    यस्तै पम्पमा कार्यरत कर्मचारीहरूलाई महानगरले आधारभूत अग्नि नियन्त्रण तालिम दिने र चारवटा पम्पमा पहेँलो रङ्ग र पिपिई नमुनाको रूपमा पे प. डी. एसोसिएसनले व्यवस्था गर्ने भएको छ ।

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer