• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कोरला नाका पन्ध्र दिनका लागि बन्द


  •   शनिबार, माघ २०, २०८० मा प्रकाशित
  • म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङ र छिमेकी मित्रराष्ट्र चीन जोड्ने कोरला नाका यही माघ २५ गते देखि १५ दिनका लागि बन्द हुने भएको छ ।

    Advertisement

    उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाले सूचना जारी गर्दै नाका बन्द हुने जानकारी गराएको हो । गएको कात्तिक २७ गते देखि नेपाल र चीन बिचको व्यापारिक नाका कोरला खुल्ला भएकोमा यही २०८० साल माघ २५ गते देखि २०८० फागुन १० गतेसम्म १५ दिन बन्द हुने जनाएको छ । चीनतर्फ चार्ड पर्व परेको कारणले गर्दा नाका बन्द रहने भएकोले स्थानीय बासिन्दा, व्यापारी तथा सरोकारवालाहरूलाई सोको सूचना दिन आवश्यक रहेकोले सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    २०८० फागुन ११ गते नाका साबिकै अवस्थामा खुल्ला हुने भएकाले नाका बन्द हुनु भन्दा पहिला नै आफ्ना केही लेनदेन भएको भए मिलान गरी सहज रहन समेत गाउँपालिकाले आग्रह गरेको छ । व्यापारी तथा सर्वसाधारणले चिनियाँ बजारमा सामान खरिद गर्नु वा खरिद गरी सकेको आफ्नो सामान नेपाल तर्फ ल्याउनु पर्ने भए माघ २४ भित्रै व्यवस्थापन गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष छिरिङ ल्हामो गुरुङका अनुसार चिनिया पक्षले मनाउने मुख्य ल्होसार पर्वलाई धूमधामसँग मनाउने भएकोले चाडको बेलामा नाका रोक्नका लागि चिनिया पक्षले जानकारी गराएकोले गाउँपालिकाले सूचना गरेको बताउनुभयो । चीनमा ल्होसार मनाइ सकेपछि भने पुनः साबिकै अवस्थामा नाका खुल्ला रहने उहाँको भनाई छ ।

    लोमान्थाङ गाउँपालिकाका सूचना अधिकारी विकास केसीले चिनिया पक्षले आफ्नो चाड भएकोले नाकामा आवतजावत रोक्नका लागि सूचना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो चिनिया पक्षले आधिकारिक रूपमा १५ दिन नाका बन्द गर्ने भनेको भए पनि उनीहरूले मनाउने चाडको बारेमा भने खासै जानकारी नभएको जानकारी दिनुभयो ।

    शनिबार, माघ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer