• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ३०, २०८३
☰
मङ्गलबार, असार ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गाेरखामा शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • गोरखा । गाेरखामा शिक्षकको कुटाइका कारण एक छात्राको हात भाँचिएको छ ।

    Advertisement

    पालुङटार नगरपालिका-१०, मिरकाेटकाे मिरकाेट माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा विज्ञान शिक्षक रामहरि ढकालको कुटाइबाट कक्षा नाैंमा अध्ययनरत छात्राको हात भाँचिएको हो ।

    घटना २२ गते सोमबारको हो । विद्यालयका प्रधानाध्यापक भुवन अधिकारीका अनुसार घटना सामान्य हो । ‘छात्रालाई सर (ढकाल)ले प्रश्न सोध्नु भएको रहेछ,’ उनले भने ‘उत्तर मिलाउन नसक्दा कुच्चाेले प्याट्ट हान्नु भएको रहेछ, दिनभरि समान्य भए पनि भोलि पटक बिहान मात्रै अस्पताल लगेको हो ।’ उनका अनुसार डाक्टरले जटिल नभएको भन्दै समान्य उपचार पश्चात् घर पर्काइएको दाबी गरे ।

    ‘घाइते विद्यार्थीको उपचार भइसकेको छ,’ उनले भने, ‘बाहिर हल्ला गरिएजस्तो भने होइन।’

    अझ उनले घटना सामान्य भएकाले यसलाई साम्य पार्न आग्रह गरे । उनले भने- ‘यो समान्य कुरा हो, तपाइहरू त्यसलाई जटिल बनाइदिनु हुन्छ ।’
    घाइते विद्यार्थीको चितवन मेडिकल कलेजमा उपचार पश्चात घर आएकी छिन् ।

    कुटपिटमा संलग्न शिक्षक आफैँले पनि गल्ती स्वीकार गरी घाइते विद्यार्थीको उपचारमा संलग्न रहेका छन् ।

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer