• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नारायणी माविको भजन प्रतियोगितामा मौलाकालिका मन्दिर भजन कीर्तन मण्डली प्रथम


  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
  • सरस्वती मन्दिर तथा बाल विकास केन्द्रको समुद्घाटन नारायणी माध्यमिक विद्यालयमा खुला भजन प्रतियोगितासँगै सरस्वती मन्दिर तथा बाल विकास केन्द्रको समुद्घाटन गरिएको छ ।

    Advertisement

    भजन प्रतियोगितामा १९ टिममध्ये मौलाकालिका मन्दिर भजन कीर्तन मण्डली, गैंडाकोट १– प्रथम भएको छ। धौलागिरी टोल महिला समूह, गैंडाकोट २– द्वितीय, श्री हरिहर मन्दिर परमानन्द आश्रम, गैडाकोट ७, तृतीय र सनातन बाल भजन समूह, गैंडाकोट ८ ले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजयी समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । जसअनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार प्रदान गरिएको थियो ।

    गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले सरस्वती मन्दिर तथा बाल विकास केन्द्रको समुद्घाटन गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद चापागाईंले विद्यालयको भौतिक संरचना व्यवस्थित गर्नेदेखी शैक्षिक गुणस्तरमा ध्यान दिइएको बताउनुभयो । यसपटक विद्यालयमा अक्षरराम्भ गराउनेपनि अघिल्ला वर्षका तुलनामा बढेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा गैँडाकोट नगरपालिका, ७ नम्बर वडा कार्यालय, नारायणी सामुदायिक वन, अक्सफोर्ड कलेज, जानकी ग्याँस, चन्द्रशेर बालुवा प्रशोधन उद्योग, जयश्री समुदायिक वन, मौलाकालिका मन्दिर, सुवर्ण आर्टस, ज्ञानज्योती पुस्तक लगायतले सहकार्य गरेका थिए ।

    बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer