• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भव्य रुपमा मनायो कामना विद्यालयले १५औं अभिभावक दिवश


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौं सानो-भर्यांगस्थित कामना ईन्टरनेशनल विद्यालयले आफ्नो १५औं अभिभावक दिवश भव्य रुपमा मनाएको छ । १५औं अभिभावक दिवश, विद्यालयका विद्यार्थीहरु, अभिभावकहरुका माझ निक्कै उत्साहका साथ बिशिष्ट अतिथिहरुको साथमा आफ्नै विद्यालय परिसरमा मनाएको थियो ।

    Advertisement

    कामना फाउन्डेसनका अध्यक्ष ईश्वर अर्यालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको आतिथ्यता काठमाडौं शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख विचारी प्रसाद अधिकारीले गर्नु भएको थियो । विद्यार्थी, अभिभावक, शिक्षक/शिक्षिका र विद्यालय व्यवस्थापकको निरन्तर भेटघाट, छलफल र सल्लाह सुझावको आधारमा मात्रै समय अनुसारको शिक्षा प्रदान गर्न सकिने हुदा कामना स्कुलले पनि यसतर्फ बिशेष ध्यान दिनु पर्ने उल्लेख गर्दै प्रमुख अतिथी विचारी प्रसाद अधिकारीले आफ्नो तर्फबाट शिक्षाको गुणस्तर वृद्दी गर्ने कुरामा सधै सकारात्मक सहयोग हुने वताउनु भयो ।

    कार्यक्रममा विशेष अतिथीको रुपमा आमन्त्रण गरेकोमा आफु निक्कै खुशी भएको र कामनाको उज्ज्वल भविश्यको सधै कामना गर्ने शैक्षिक क्षेत्रका ध्रुवतारा, निक्कै चर्चित शिक्षाविद तथा ज्ञानोदय माविका नि-वर्तमान प्रधानाध्यापक नातिकाजी महर्जनले वताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य दिनुहुदै विद्यालय प्रमुख नवराज पाण्डेले, कामना विद्यालयले यहांहरुको नानीवावुहरुको उज्ज्वल भविश्यको लागी हरदम लागिरहने प्रण गर्दै, कामनाले दिने शिक्षामा ढुक्क हुन अभिभावकहरुलाई अनुरोध समेत गर्नुभयो ।

    कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्वारा सुन्दर गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।

    कामना विद्यालयले वर्षभरि भएका विविध विधाका उत्कृष्ट पुरस्कार विद्यार्थीहरुलाई वितरण गरेको थियो । पुरस्कार वितरण समारोहमा नागार्जुन नपाका सदस्य राम प्रसाद खनाल सहित सन्चालकहरु, पदम प्रसाद भट्टराई, हरिचन्द्र तिवारी, महेन्द्र प्रसाद अर्याल, लिला थापा लगायतको उपस्थिती थियो । यस भब्य कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्नुहुने कामना परिवारका सम्पुर्ण सदस्यहरुलाई शैक्षिक निर्देशक लक्ष्मण पाण्डेले धन्यवाद ज्ञापन गर्नुभयो ।

    कामना ईन्टरनेशनल स्कुलले शैक्षिक गतिबिधिका अलावा समय-समयमा अरु बिबिध कार्यक्रम पनि गर्दै आएको छ । सोहि अवसरमा भर्खरै कामना ईन्टरनेशनल स्कुलमा खेलकुद सप्ताह र शैक्षिक प्रदर्शनी सम्पन्न भएको थियो ।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer