• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोल मसिन सावित्राको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् ।

    Advertisement

    साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आज इराक विरुद्धको खेलमा ५ गोल गर्दै सावित्राले उक्त कोशेढुंगा पूरा गरेकी हुन् ।

    इराक विरुद्ध ५-० को जितमा साविधाले पाँचै गोल गरिन् । यसअघि वाफ च्याम्पियनसिपको पहिलो खेलमा उनले सिरिया विरुद्ध ४-१ को जितमा १ गोल मात्र गरेकी थिइन् ।

    दुई खेलमा ६ गोल गरेपछि उनी अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल नेपाली खेलाडीको रुपमा इतिहास रचिन् ।

    गोल मेसिनको उपनामले परिचित साम्बाले सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटान विरुद्धको खेलमा डेब्यु गोल गरेकी थिइन् । उनको ५०औं गोल इराक विरुद्ध रह्यो ।

    सावित्राले साफ च्याम्पियनसिपसँगै, दक्षिण एसियाली खेलुकद साग, ओलम्पिक छनोट प्रतियोगिता, हिरो वुमन्स गोल्डकप, नादेज्दा गोल्डकप र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोल गरेकी छन् ।

    उनले चार पटक साफ च्याम्पियनसिप खेल्दा १९ गोल गरेकी छन् । यस्तै दुई दक्षिण एसियाली खेलकुद (साग) खेल्दा ५ गोल गरेकी छन् ।

    ओलम्पिक छनोट दुई पटक खेल्दा साम्बाले ४ गोल गरेकी छन् । यसैगरी २०१९ मा भारतमा भएको हिरो गोल्डकपमा ४ गोल गरेकी उनले सोही वर्ष कीर्गिस्तानमा भएको नादेज्ददा गोल्डकपमा ७ गोल गरिन् ।

    यस बाहेक उनले मैत्रीपूर्ण खेलमा ५ गोल गरेकी छन् । जसमा मलेसियाविरुद्ध २, भारत विरुद्ध २ र बंगलादेश विरुद्ध १ गोल छ ।

    साम्बाले सबैभन्दा धेरै भुटान विरुद्ध ९ गोल गरेकी छन् । त्यसपछि माल्दिभ्स विरुद्ध ७ गोल गरेकी छन् ।

    इराक विरुद्धको ह्याट्रिक साम्बाको करियरको पाँचौ ह्याट्रिक हो । यसअघि उनले माल्दिभ्स विरुद्ध दुई पटक तथा भुटान र कीर्गिस्तान विरुद्ध समान एक पटक ह्याट्रिक गरेकी छन् ।

    उनले सन् २०१६ मा भारतमा भएको साफ वुमन्स च्याम्पियन्सिपमा पहिलो ह्याट्रिक गर्दा नै भुटान विरुद्ध एकै खेलमा ६ गोल अर्थात डबल ह्याट्रिक गरेकी थिइन् । त्यही साफमा उनले माल्दिभ्स विरुद्ध ह्याट्रिकसहित ५ गोल गरेकी थिइन् ।

    यस्तै २०१९ मा कीर्गिस्तान विरुद्ध उसैको मैदानमा भएको नादेज्दा कपमा ह्याट्रिक गरेकी थिइन् । सोही वर्ष पोखरामा भएको १३औं सागमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेकी थिइन् ।

    सावित्राले गरेका अन्तर्राष्ट्रिय गोलहरु

    १) साफ च्याम्पियनसिप, इस्लामावाद २०१४ : १ गोल

    २) दक्षिण एसियाली खेलकुद, भारत २०१६ : २ गोल

    ३) साफ च्याम्पियनसिप, भारत २०१६ : १२ गोल

    ४) ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल

    ५) हिरो गोल्डकप २०१९, भारत : ४ गोल

    ६) साफ च्याम्पियनसिप २०१९, विराटनगर : ४ गोल

    ७) ओलम्पिक छनोट, दोस्रा चरण : २ गोल

    ८) नादेझ्दा कप २०१९, कीर्गिस्तान : ७ गोल

    ९) मैत्रीपूर्ण खेल २०१६ र २०१७ नेपाल र मलेसिया : २ गोल

    १०) दक्षिण एसियाली खेलकुद २०१९, पोखरा : ३ गोल

    ११) साफ च्याम्पियनसिप २०२२, काठमाडौं : २ गोल

    १२) मैत्रीपूर्ण खेल २०२३ : ३ गोल

    १३) ओलम्पिक छनोट २०२३, काठमाडौं : १ गोल

    १४) वाफ च्याम्पियनसिप, साउदी अरेबिया : ६ गोल

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer