• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सात वर्षपछी सकिराको एल्बम


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • काठमाडौं । विश्वचर्चित गायिका शकिरालाई सुन्न तयार हुनुस् । सात वर्षको अन्तरालपछि यी कोलम्बियन गायिकाले आफ्नो १२ औं एल्बम ‘वुमन डन्ट क्राइ एनिमोर’ ल्याउने भएकी छन् । यो एल्बम मार्च २२ मा रिलिज तयारीमा छ ।

    Advertisement

    उनले गत साता सांगीतिक खडेरीलाई तोड्दै नयाँ एल्बम ल्याउने घोषणा गरेपछि विश्वभरका फ्यान उत्साहित छन् । ‘यो काम गर्नु भनेको रासायनिक प्रक्रियाजस्तै हो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘प्रत्येक गीत लेख्दा मैले आफूलाई पुनर्निर्माण गरिरहेकी छु ।’

    ‘जब ती गीत गाउन थालें, मेरा आँसुहरु हीरामा परिणत भए । मेरा कमजोरी मेरो सामर्थ्य बने,’ भेराइटी म्यागजिनसँगको अन्तर्वार्तामा शकिराले भनेकी छन् ।

    यो नयाँ एल्बममा १६ ट्रयाक हुनेछन्, जसमा आठवटा नयाँ गीत र एउटा रिमिक्स हुनेछ । यसअघि रिलिज भइसकेका सात गीत पनि यसमा समावेश हुनेछन् ।

    सन् २०२३ को ल्याटिन ग्रामी अवार्ड्समा शकिराले ‘म्युजिक सेसन्स भोल्युम ५३’ बाट वर्ष गीत र उत्कृष्ट पप गीतको अवार्ड जितेकी थिइन् । उक्त गीतले स्पोटीफाइको इतिहासमा सर्वाधिक स्ट्रिमिङ हुने स्पेनी गीतको कीर्तिमान रचेको थियो ।

    गत वर्षको मेमा बिलबोर्डको वुमन अफ द इयर अवार्ड समारोहमा आफ्नो स्पिचमा शकिराले आत्मप्रेम र प्रामाणिकताको महत्वलाई जोड दिंदै महिलाको रुपमा आफ्नो यात्राबारे बोलेकी थिइन् । उनी पछिल्ला वर्षमा निजी जिन्दगीमा आएका उतारचढावका कारण चर्चित रहिन् । यसबीच जेराड पिकेसँग उनको वैवाहिक सम्बन्ध पनि टुंगियो ।

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer