• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेलम्ची नेपालको सफलतम् बृहत प्रोजेक्ट हो: भीम उपाध्याय


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • काठमाडौं । विस २०६५ सालमा सुरूंग निर्माण काम आरम्भ गरेर १२ वर्ष भित्रै ०७७ सालमा नै पानी खुवाउन सफल मेलम्ची परियोजना जस्तो बृहत, जटिल र ठूलो नेपालका कुनै मेगा प्रोजेक्ट आजसम्म पाईदैन। १२ वर्ष अवधि प्रोजेक्टको ईतिहासमा त्यति लामो समय हैन, यो अभूतपूर्व ऐतिहासिक सफलता हो। मेलम्चीका बिरूद्धमा नकारात्मक दृष्टिकोणहरू पस्केर रम्नेहरूका कुरा सधै गलत थिए, तिनमा कुनै तुलनात्मक दृष्टिकोण रहेको छैन।

    Advertisement

    नेपालको पूर्वाधार निर्माण ईतिहासको जानकारीबेगर मेलम्चीप्रति भ्रम सिर्जना हुदै आएको थियो र यसलाई नराम्रो प्रोजेक्टका रूपमा चित्रण गर्दै आएको हो। म चुनौती दिन्छु कुन अर्को सामान्य स्तरकै प्रोजेक्ट होला नेपालमा जो १२ वर्षमा सम्पन्न भएको होस्। चन्द्र समसेरका पालापछि मेलम्ची नै सबैभन्दा चॉडो सम्पन्न भएको ठूलो प्रोजेक्ट हो।

    प्रोजेक्ट ल्याउछु भनेर घोषणा गर्दैमा प्रोजेक्ट सुरू भएको हुदैन। कुनै नेताले निर्देशन आदेश दिदैमा पनि प्रोजेक्ट निर्माण तिब्र हुनै हैन। धेरै चरणका प्राविधिक, सामाजिक, प्रशासनिक, वातावरणीय तयारी र कामहरू पूरा भएर ठेक्का लागेपछि मात्र प्रोजेक्ट निर्माण सुरू हुन्छ। सन् २००८ मा मात्र मेलम्चीको टनेल निर्माण सुरू भएको हो र यो काम पूरा गर्नमा ३ वटा अन्तर्राष्ट्रिय ठेकेदार फेरिएका थिए।

    पहिले चीनिया, त्यसपछि ईटालियन र अहिले फेरि चीनिया ठेकेदारले काम लिएर फिनिशिंग काम सम्पन्न गरेर पानी खसाल्न सफल भएको छ।
    ठूलो पहिरो आएर मुहानमा केही क्षति भएपछि पानी वितरण बेलाबेलामा अवरूद्ध हुन पुगेको थियो।

    मेलम्चीको २७.५ किमी लामो टनेल १० अप्रिल २०१८ मा खनेर ब्रेकथ्रु भएको थियो।(कर्मचारी प्रेस)

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer