• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ १३, २०८३
☰
शनिबार, भदौ १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

घोराहीमा मोही किसानको खाली खुट्टा विरोध प्रदर्शन


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • दाङ्ग । स्वर्गद्वारी आश्रमको जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनरत किसानले घोराहीमा बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेका छन् । गुठी जग्गामा कायम द्धोध स्वामित्व खारेज गरी किसानहरूको मात्रै एकल स्वामित्व कायम हुनुपर्ने माग राख्दै फागुनको ८ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे धर्नामा बसेका मोही किसानले मंगलबार घोराही बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेका छन् ।

    Advertisement

    मोही अधिकार कार्यान्वयन गर्नुपर्ने, गुठी जग्गा रैकर गर्नुपर्ने लगायतका नारा लगाउँदै मोही किसानले खाली खुट्टा बजार परिक्रममा गरेका थिए । जग्गामा किसानहरूको एकल स्वामित्व कायम नहुँदा किसानहरूलाई जीविकोपार्जनमा समस्या भएको भन्दै आन्दोलनरत मोही किसानहरूले विरोध कार्यक्रम स्वरूप बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेको गुठी पीडित सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार सरकारले गुठी विधेयक संसदमा टेबल नगर्दासम्म किसानले जिल्ला प्रशासन कार्यालयमा निरन्तर धर्ना दिइरहने बताउनुभयो । सङ्घर्ष समितिका अध्यक्ष चौधरीले भन्नुभयो, “गुठी पीडित किसान बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । सरकारले संसदमा गुठी विधेयक टेबल नगर्दासम्म आन्दोलनबाट पछि हट्दैनौँ ।” आठ दिनदेखि धर्नामा बसेका किसानहरूको आन्दोलनमा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् ।

    धर्नामा बसेका गुठी पीडित मोही किसानहरूको समस्या समाधानका लागि जिल्ला प्रशासन र राजनीतिक दलहरूसँग छलफल भएपनि समस्या समाधानका लागि केन्द्रबाटै पहल हुनुपर्ने भएकाले आन्दोलन नरोकिएको जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष देउमन दमाई बताउनुहुन्छ । स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भएको दाङमा रहेको एक हजार ५० बिगाहा जग्गामध्ये ७ सय ५३ बिगाहा जग्गामा ३ हजार बढी किसानहरूको मोही छन् ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer