• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पर्यटकको सामूहिक बलात्कार, चार जना पक्राउ


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • काठमाडौं । झारखण्डमा स्पेनी पर्यटकलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले हालसम्म चार अभियुक्तलाई पक्राउ गरेको छ ।

    Advertisement

    झारखण्डका डीजीपी अजय कुमार सिंहका अनुसार “यो घटनामा संलग्न चार अभियुक्तलाई पक्राउ गरिएको छ र अन्य तीन अभियुक्तको पहिचान भइसकेको छ। उनीहरूलाई छिट्टै पक्राउ गरिनेछ।” यस विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राज्यका मुख्यमन्त्री चम्पाई सोरेनले सम्पूर्ण विषयमा प्रतिवेदन माग गरेका छन् । दोषी पाइएमा कडा कारबाही गरिने उनले बताए ।

    विदेशी पर्यटकको सामूहिक बलात्कारको यो घटनाले झारखण्डको प्रहरी प्रशासन र कानून व्यवस्थालाई नै प्रश्नको घेरामा ल्याएको छ । ब्राजिलमा जन्मेकी स्पेनिस युवती हियाना र उनका श्रीमान् जोन (दुवैको नाम परिर्वतन) ले २ मार्चको बिहान आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टेटसमा यस्तो लेखेका थिए ।

    यो दुबैको संयुक्त लेखा हो । यससँगै उनले दुईवटा भिडियो पनि पोस्ट गरेकी छन् । भिडियोमा हियाना र जोनले आफूमाथि भएको घटनाको जानकारी दिइरहेका छन् । स्पेनिस भाषामा रेकर्ड गरिएको उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    भिडियोमा उनले भनेका छन्, “हामीलाई जे भयो, त्यो कसैसँग नहोस् भन्ने हामी चाहँदैनौँ। मलाई सातजनाले बलात्कार गरे। उनीहरूले हामीलाई कुटपिट र लुटपाट पनि गरे। उनीहरूले अरू केही गरेनन्, किनकि उनीहरू मेरो मात्रै चाहन्थे।” हामी अस्पतालमा प्रहरीसँगै छौं र यो घटना भारतमा भएको छ ।”

    अर्को भिडियोमा जोन भन्छन्, “मेरो अनुहारमा क्षति पुगेको छ। तर हियानाको अवस्था मेरो भन्दा खराब छ। उनीहरूले मलाई हेल्मेटले धेरै चोटि हिर्काए। भगवानलाई धन्यवाद किनभने उनले ज्याकेट लगाएकी थिइन्। त्यसैले उनलाई अलिकति कम चोट लाग्यो।” ।”

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer