• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हुम्लामा एसइईका लागि छ वटा परीक्षा केन्द्र सिफारिस


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • हुम्ला  । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) सञ्चालनमा लागि जिल्लाबाट छ वटा परीक्षा केन्द्रहरू सिफारिस गरिएको छ ।

    Advertisement

    जिल्लामा गठित परीक्षा समन्वय समितिको बैठकले उक्त एसइई परीक्षा सञ्चालनमा लागि जिल्लाबाट छ वटा परीक्षा केन्द्र सिफारिस गरिएको हो।

    शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि जिल्लाभर छ वटा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र सञ्चालनका लागि सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो ।

    समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको हो ।

    यसरी एसइई परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र सिफारिस गरिएका विद्यालयहरूमा सिमकोट गाउँपालिकाका मानसरोवर र बालमन्दिर मावि छन् भने सर्केगार्ड गाउँपालिकाका लागि हिमज्योति मावि र कोट मावि रोडिकोट छन् ।

    त्यसैगरि चङ्खेली गाउँपालिकाका लागि महादेव मावि दार्म, अदानचुली गाउँपालिकाका लागि सूर्योदय मावि श्रीनगर र ताँजाकोट गाउँपालिकाका लागि मदानादेव मावि छन् ।

    नाम्खा र खार्पुनाथ गाउँपालिकामा मावि भएर पनि परीक्षा केन्द्र तोकिएको छैन ।

    सीता माविलाई परीक्षा केन्द्र तोक्न माग

    समितिले पाँच वटा माध्यमिक विद्यालय भएको खार्पुनाथ गाउँपालिका– ४ को सीता माविलाई पनि परीक्षा केन्द्र तोक्न राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुर र प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतलाई माग गरिएको प्रमुख खत्रीले बताउनुभयो ।

    खार्पुनाथमा सीता, मान्धारा, हुम्ला, शङ्कर र मालिका मावि छन् । यी विद्यालयमा अध्ययनरत विद्यार्थीले सदरमुकाम सिमकोटका दुई वटा माविमा रहेका परीक्षा केन्द्रमा परीक्षामा सहभागिता जनाउँदै आउनुभएको छ ।

    मावि धेरै भएर पनि हालसम्म एउटा पनि परीक्षा केन्द्र नतोकिएका कारण केही समय अगाडि खार्पुनाथ गाउँपालिकाको बैठकबाट परीक्षा केन्द्र तोक्नका लागि माग गरिएको थियो । एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुँदैछ ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer