काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा विश्वभर समस्या देखिएको छ । मंगलवार राती एक्काशी फेशबुक आफै लगआउट हुने र फेरि लगईन नहुने सम्स्या देखिएको जनाईएको छ ।विश्वभरका प्रयोग कर्ताले यो समस्या देखिएको जनाउदै समस्यावारे रिपोर्ट गरिरहेका छन ।
Advertisement