• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
मङ्गलबार, बैशाख २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा सञ्चालन गरिने


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • चैत । भारतको अयोध्यादेखि जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालनको तयारी थालिएको छ । अयोध्याधामबाट गोरखपुर हुँदै जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालन गर्ने तयारी थालिएको भारतीय रेल्वे वोर्डले जनाएको छ । वोर्डले प्रारम्भिक रुपमा पूर्वोत्तर र उत्तर रेल्वेलाई समय तालिका पठाउन निर्देशन दिएको छ । गोरखपुरका सांसद रवि किशनले रेलमन्त्री अश्वनी वैष्णवलाई चिठ्ठी लेख्दै अयोध्याधाम देखि गोरखपुर–नरकटियागंज हुँदै जनकपुरधाम सम्म रेल सञ्चालन गर्न माग गरेका थिए । यो रेल सेवा सञ्चालन भएपछि नेपालसम्म आउने सवै भन्दा लामो दूरीको पहिलो सिधा रेल सेवा हुनेछ ।

    Advertisement

    रेल्वे वोर्डका कार्यकारी निर्देशक यातायातको तर्फबाट २९ फरवरीमा जारी पत्रका अनुसार एनआईआर र एनआरलाई छिट्टै समय तालिका बनाएर बोर्डलाई उपलव्ध गराउनेछ । स्रोतका अनुसार लोक सभा निर्वाचन सम्पन्न भए लगतै श्रीराम सर्किटका दुवै प्रमुख तीर्थ स्थलाई जोड्ने यो रेल सेवाको घोषणा हुनेछ । अहिले भारतवाट सिधा जनकपुरधाम सम्मकोलागि कुनै रेल छैन् । भारतीय सीमा जयनगरसम्म मात्रै अहिले रेल आउने गरेका छन् । हुनत नेपाली रेल जयनगरसम्म पुग्ने गरेका छन् तर, सिधा भारतबाट नेपाल आउने रेल सेवा अहिलेसम्म छैन् ।

    अयोध्याधामबाट जनकपुरधामसम्म सिधा रेल सञ्चालनमा आएपछि दुवै देशबीच धार्मिक र सांस्कृतिक सम्वन्ध बलियो हुने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाम देखि अयोध्याधामसम्म भारतीय पक्षले रेल सेवा सञ्चालन गर्न पहल थालेपछि खुशी व्यक्त गरेका छन् । उनले आफूले भारतीय अधिकारीहरु तथा शीर्ष नेताहरुको छलफलमा पटक पटक अयोध्यावाट जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्न आग्रह गरेको जानकारी दिए । उनले जनकपुरधाम देखि अयोध्याधामसम्म रेल सेवा सञ्चालन भएपछि दुवै देशका धार्मिक पर्यटकहरुको आवागमन हुने र धार्मिक सहिष्णुता बढ्ने विश्वास व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने समेत बताए ।

    उनले रेलमात्र नभई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामबाट अयोध्याधामका लागि गरेका बस उद्घाटन समेत सञ्चालनकालागि पहल गरिरहेको बताए । उनले ती बस सञ्चालनमा कहाँ के कठिनाइ र समस्या छ त्यस सम्बन्धमा सम्बन्धित पक्ष संग छलफल भई रहेको बताए । उनले जनकपुरधामबाट अयोध्या सम्म दिनमा कम्तिमा दुई वा दुई भन्दा बढी बस आवत जावत गर्नु पर्ने बताए ।

    अहिले विहारको सीतामढीबाट अयोध्याधामसम्म मात्र एक रेल अमृत भारत आउने जाने गरेका छन् त्यो पनि सप्ताहमा एक दिन मात्रै । यसैमा एउटा नयाँ रेल सेवा थपिएपछि भारतीय र नेपाली दुबै देशका धार्मिक तीर्थयात्रीलाई रामायण सर्किट दर्शन गर्न सहज हुने छ र भारतीय तीर्थयात्रीलाई जनकपुरधामसम्म यात्रा गर्न पनि सहज हुनेछ ।

    अहिले गोरखपुरबाट अयोध्याधामका लागि पाँचवटा रेल छ । यसमा तीनवटा साप्ताहिक, एक छ दिनमा र एउटा प्रत्येक दिन गोरखपुरबाट अयोध्या सम्म चल्ने रेल गोरखपुर–दुर्गा एक्सप्रेस सप्ताहमा शनिवार मात्र आउने जाने गरेका छन् । गोरखपुरबाट लखनऊ बन्दे भारत एक्सप्रेस सप्ताहमा ६ दिन चल्ने गरेका छन् । गोरखपुरबाट नयाँ दिल्ली अमृत भारत एक्सप्रेस सप्ताहमा एक दिन चल्ने गरेका छन् । गोरखपुर यशवंतपुर एक्सप्रेस सप्ताहमा एकदिन चल्ने गरेका छन् । (स्रोत-ईजनकपुर टुडे बाट)

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer