• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पक्की घर र आफ्नै गाडी भएका नेपालीको सङ्ख्या थपिँदै, धेरै जसो घर एक तले


  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • काठमाण्डौ । अन्तरास्ट्रियरुपमा नेपालीको पहिचान खस्कदो भएपनि पक्की घरमा बस्ने र आफ्नै गाडी प्रयोग गर्ने नेपालीको सङ्ख्या भने बढेको छ । यो तथ्यांक २०७८ सालको जनगणनाको  हो । सो अनुसार ८६ प्रतिशत नेपालीको आफ्नै स्वामित्वको घर छ भने १२ दशमलव ८ प्रतिशत चाहिँ भाडाको घरमा बस्ने गरेका छन् ।

    Advertisement

    २०५८ सालको जनगणनामा देशमा ३७ प्रतिशत परिवारको बसोबास पक्की घरमा थियो भने यो अनुपात २०७८ सालको जनगणनामा बढेर करिब तीन चौथाइ अर्थात ७६ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सबैभन्दा धेरै करिब ६० प्रतिशत नेपालीका घरहरु एक तले बनेका छन् ।

    २९ प्रतिशत २ तले, ९ प्रतिशत तीन तले र २ प्रतिशत चारभन्दा बढी तलाका घरहरु रहेको देखिएको छ । पछिल्ला वर्षहरुमा अर्धपक्की घरको संख्या १४ प्रतिशत पुगेको छ भने कच्ची घर ६३ प्रतिशतले घटेको देखिएको छ ।

    यस्तै २०६८ सालदेखि १० वर्षको अन्तरमा कार, जीप, भ्यान, मोटरसाईकल, स्कूटर प्रयोग गर्ने परिवारको सङ्ख्या तीन गुणाले बढेको छ । २०६८ सालको जनगणनाअनुसार पाँच लाख १९ हजार पाँच सय परिवारमा गाडी थियो भने अहिले १८ लाख १६ हजार अर्थात २७ दशमलव ३ प्रतिशत घरमा गाडी रहेका छन् ।

    तथ्याङ्कअनुसार निजी गाडीको स्वामित्व र प्रयोग गर्ने परिवाहरु बाग्मती प्रदेशमा बढी देखिएका छन् भने यो अनुपात पहाडी, हिमाली र ग्रामीण क्षेत्रमा कम देखिन्छ ।

    यस्तै घरमा फ्रीज, एसी, वासिङ मेसिनप्रयोग गर्नेको सङ्ख्या समेत बढेको छ ।

    नेपालको कूल जनसङ्ख्यामध्ये ६५ प्रतिशत जनसङ्ख्या आर्थिक रुपमा सक्रिय छन् । १० वर्ष वा माथिका कुल जनसङ्ख्याको करिब दुई तिहाई अर्थात ६५ प्रतिशत जनसङ्ख्या आर्थिक रुपमा सक्रिय रहेको छ । आर्थिक रुपमा सक्रियमध्ये ७१ प्रतिशत पुरुष र ६० प्रतिशत महिला छन् ।

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer